News | Tag: baby
नवजात शिशु जन्माई मारी फालेपछि...
2 years agoकाठमाडौँ । सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
दुई सीर र ४ औंलाहरु भएका बालकलाई जन्म दिएपछि...
2 years agoएजेन्सी । मानव संसार पनि विचित्र छ । विश्वमा अनेकौं प्रकारका मानिसहरु रहेका हुन्छन् जसको आफ्नै प्रकारका विशेषताहरु रहेका हुन्छन् । विश्वमा कहिलेकाहीँ असाधारण बालकहरुले जन्म लिने गर्दछन् । यसका थुप्रै उदाहरणहरु रहेका छन् ।
घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्
2 years agoएजेन्सी । सानो बच्चा भएको घरमा अभिभावकहरूको जिम्मेवारी पनि बढी नै हुन्छ । बच्चाहरू स्वाभावैले चकचके हुनाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जब सानो बच्चा बामे सर्न सुरु गर्छ त्यसपछिबाट बच्चाको गतिविधिलाई ध्यान दिनुपर्छ ।
आफ्नो इच्छा अनुसार कसरी छोरा वा छोरी जन्माउने ?
2 years agoएजेन्सी । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनियाँ वैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।
जब २८ वर्षपछि एक शहरमा बच्चा जन्मियो...
3 years agoएजेन्सी– जनसँख्या नियन्त्रणका लागि ठूलो कसरत गरिरहेका नेपालीहरुका लागि यो अचम्मकको समाचार हो । उत्तरी इटालीको एउटा सानो सहरका लागि भने ठूलो खुशी भित्रिएको छ अर्थात् शहरमै २८ वर्षपछि एक जोडीले सन्तान जन्माएको छ । यो शहरमा सन् १९८७ पछि पहिलो पटक शिशुको जन्म भएको छ ।
बच्चा जन्माउने बित्तिकै बाँसघारिमा फालेपछि...
3 years agoपोखरा । आमालाई सन्तानको माया कति हुन्छ त्यो शब्दमा बयान गर्न सकिँदैन । तर, केही यस्ता आमा पनि हुन्छन् जसले अवोध शिशुलाई अकल्पनीय व्यवहार गर्छन् । पोखरामा यस्तै एउटा घटेको छ ।
'जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो'
3 years agoटोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।
धेरै बच्चा जन्माएका बावुआमालाई यस्तो रोग लाग्न सक्ने उच्च सम्भावना
3 years agoवासिङ्टन । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।
एउटा अजबगजबको गाउँ !
3 years agoएजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।
यस्तो गाउँ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन्
3 years agoएजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।
Page 1 of 2
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।