News | Tag: baglung
घरबाससँग जोडिएको बागलुङको पर्यटन
3 years agoबागलुङ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला बागलुङ नगरपालिकाले ‘नगर भ्रमण वर्ष’ घोषणा ग¥यो ।
कौसीमा राखिएका फर्सी र झुत्ता मकै
3 years agoबागलुङ । गलकोट नगरपालिका–११ रिघास्थित घरको कौसीमा फर्सी र झुत्ता बनाएर राखिएको मकै ।
स्वास्थ्यचाैकी शिलान्यासकाे दिन जन्मिएका शिशुकाे नाम 'शिलान्यास'
3 years agoबागलुङ । ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो । स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए ।
बागलुङमा जीप दुर्घटना, १४ घाइते, ४ को अवस्था गम्भीर
4 years agoबागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताए ।
ढिस्कोले पुरिएर बाग्लुङमा एक जनाको मृत्यु
4 years agoबागलुङ । माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।
श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या
4 years agoबाग्लुङ । आफूबाट छोरा नजन्मिएपछि श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले आत्हत्या गरेकी छिन् । पटकपटक श्रीमानलाई दोस्रो विवाह गर्न उक्साउने गरेपनि श्रीमान्ले दोस्रो विवाह नगरेको भन्दै आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।
Page 1 of 1
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।