News | Tag: banana

काँचो केरा खाँदा पनि यस्ता फाइदा मिल्ने

1 year ago

एजेन्सी । सबै मानिसहरु प्रायः स्लिम बडी चाहन्छन् । उनीहरु आफ्नो मोटाई घटाउनका लागि सकेसम्मका सबै कोसिस गरिरहेका हुन्छन् र पनि तौलमा कुनै पनि फरकपन आउदैन । तर काँचो केरामा प्रचुर मात्रामा हुने फाइबर्सले अनावश्यक फ्याट सेल्स र अशुद्धतालाई सफा गर्नमा मद्दत गर्दछ ।

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

2 years ago

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

काँचो केरा खानुका फाइदाहरु

2 years ago

एजेन्सी । सबै मानिसहरु प्रायः स्लिम बडी चाहन्छन् । उनीहरु आफ्नो मोटाई घटाउनका लागि सकेसम्मका सबै कोसिस गरिरहेका हुन्छन् र पनि तौलमा कुनै पनि फरकपन आउदैन । तर काँचो केरामा प्रचुर मात्रामा हुने फाइबर्सले अनावश्यक फ्याट सेल्स र अशुद्धतालाई सफा गर्नमा मद्दत गर्दछ ।

हरेक दिन दुई केरा खानुका फाइदा ।

2 years ago

एजेन्सी । हाम्रो दैनिक जीवनशैलीको कारणले थुप्रै रोगहरु लाग्न सक्छन् । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ ।

केरा खानै पर्ने विशेष कारण

2 years ago

ब्रेकफास्ट, लन्च र डिनरको समयमा एक एक ओटा केरा खाँदा शरीरलाई आवश्यक पोटासियम पर्याप्त प्राप्त हुने र यसले रगत जम्ने समस्याबाट मुक्ति हुने २१ प्रतिशत सम्भावना भएको बेलायती र इटालीका वैज्ञानिकहरुले बताएका छन् । यो अध्ययनलाई अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशन गरिएको छ ।

स्याउ र केरा कुन समयमा खाने

2 years ago

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायी हुन्छन् । फलफूल कुन समयमा खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाइदाहरु पाउन सकिन्छ । हामीले तपाइलाई स्याउ र केरा कुन समयमा खानु पर्छ भन्ने बारे प्रस्तुत गरेका छौं ।

कुन समयमा स्याउ खाने कुन समयमा केरा ?

2 years ago

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायी हुन्छन् । फलफूल कुन समयमा खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाइदाहरु पाउन सकिन्छ । हामीले तपाइलाई स्याउ र केरा कुन समयमा खानु पर्छ भन्ने बारे प्रस्तुत गरेका छौं ।

किन खाने काँचो केरा ? यस्ता छन् फाइदा

2 years ago

काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ ।

काँचो केरा खाँदा यस्तो फाइदा

3 years ago

काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ ।

बोक्रामा कालो छिर्के दाग लागेको केरा खाँदा यत्रो फाइदा !

3 years ago

केरालाई धेरैले मन पाउँछन् । यो मिठो फलमात्रै होइन यसले शरीरलाई दिने ऊर्जाको कारण पनि यो फल लोकप्रिय छ । त्यतिमात्रै होइन केराले शरीरलाई स्वस्थ पनि राख्छ । अझै बोक्रामा लागेको छिर्के दाग भएको केरा खाँदा धेरै प्रकारका रोग लाग्दैछ ।

Page 1 of 2

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।