News | Tag: biman
जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल
2 years agoकाठमाडौँ । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि
मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए
3 years agoएजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् ।
बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु
3 years agoह्युस्टन । अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...
3 years agoमस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।
विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
3 years agoहवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।
यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाउने युवतीहरु
3 years agoएजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।
अमेरिकी सैनिक विमान ध्वस्त
3 years agoअफगानिस्तानमा अमेरिकी सैनिकको एक हेलिकोप्टर कठिन अवस्थामा अवतरण गर्दा ध्वस्त भएको छ । यस हेलिकोप्टरमा सवार रहेका यात्रु र चालकदलका सदस्य घाइते भएका अमेरिकी सेनाका अधिकारीहरुले जानकारी दिएका छन ।
मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए
3 years agoअफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन (मानवरहित विमान) कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ ।
१३६ जना यात्रु सवार एक विमान नदीमा खस्यो
3 years agoएजेन्सी । १३६ जना यात्रु सवार एक विमान अमेरिकाको फ्लोरिडामा रहेको नदीमा खसेको छ । मिडिया रिपोर्टका अनुसार बोइंङ ७३० विमान नदीमा खसेको हो ।
यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत
3 years agoकाठमाडौँ । रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन् ।
Page 1 of 2
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।