News | Tag: biman
किन हुन्छ विमान दुर्घटना ?
3 years agoएजेन्सी । विमान दुर्घटनाका कारण विश्वमा हालसम्म हजारौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि बेलाबेलामा विभिन्न कारण विमान दुर्घटनाहरु हुने गरेका छन् । केही यस्ता कारणहरु रहेका छन् जसका कारण अधिक विमान दुर्घटना हुने गरेका छन् ।
हेर्दाहेर्दै साथीलाई जब विमानले किच्यो...
3 years agoसोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।
हालसम्म लुक्ला विमानस्थलमा भएका डरलाग्दा विमान दुर्घटनाहरु
3 years agoकाठमाडौँ । विश्वकै खरतनाक विमानस्थलका रुपमा सोलुखुम्बु जिल्लाको खुम्बुमा रहेको लुक्ला एयरपोर्टको परिचीत रहेको छ ।
मानवरहित विमान कारबाहीमा आठको मृत्यु
4 years agoपुल ए खुम्री, आफगानिस्तान ।अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ ।
विमानस्थल विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण
4 years agoविराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् ।
मादक पदार्थ सेवन गरी विमान चलाउने चालकको अनुमतीपत्र रद्ध
4 years agoनयाँदिल्ली । विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ ।
राफेल विमानको खरिद रोकिँदैन– जेट्ली
4 years agoनयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेका छन्।
Page 2 of 2
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।