News | Tag: बलिउड
बलिउडका यी स्टारहरुको बिहेमा पानी झै बगाइयो पैसा, तर...
1 month agoकेहीदिन पहिले मात्र बलिउडका जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिए । उनीहरुले विवाहमा करोडौं खर्च गरे । यी दुई जोडीभन्दा पहिले कैयौं बलिउड स्टारले आफ्नो बिहेमा करोडौं खर्च गरे तर यस्ता थुप्रै जोडीहरु पनि रहेका छन् जसको वैवाहिक जीवन धेरै समय टिक्न सकेन ।
बलिउड कलाकारको नेपालमा कार्यक्रम
1 month agoकाठमाडौँ। भारतका चर्चित कलाकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रम गर्ने भएका छन्। फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने भएका हुन्।
यी बलिउड स्टारहरु अभिनयमा मात्र नभई पढाईमा पनि अब्बल छन्
2 months agoअभिनेता जोन अब्राहम आज बलिउडको एक्सन हिरोको रुपमा चिनिन्छन् । उनी खेलकुदमा उत्कृष्ट थिए र अभिनय संसारमा सामेल हुनु अघि स्कूलमा फुटबल टोलीको कप्तान थिए । अभिनेताले जय हिन्द कलेजबाट अर्थशास्त्रमा स्नातक गरेका छन् भने एमबीए डिग्री पनि लिएका छन् ।
‘पठान’का लागि शाहरुख खानले लिए १०० करोड पारिश्रमिक, दीपिका र जोन अब्राहमको पारिश्रमिक कति ?
3 months agoएजेन्सी । बलिउडका किंग खान आफ्नो आगामी फिल्म ‘पठान’ लाई हिट बनाउन सक्दो प्रयास गरिरहेका छन् । फिल्म ‘पठान’ लाई सफल बनाउन शाहरुख खानले वैष्णोदेवीको दरबारमा गएर दर्शन गरेका थिए । शाहरुख खानले फिफा विश्वकप फाइनलमा फिल्म ‘पठान’ को प्रमोशन समेत गर्ने भएका छन् ।
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए
3 months agoएजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर अभिनय र कमजोर निर्देशनका कारण महँगो स्टार र ठूलो बजेटले पनि बक्स अफिसमा करिश्मा गर्न सकेन ।
‘महाभारत’ फेम पुनीत इस्सरको इमेल ह्याक गर्ने व्यक्ति पक्राउ
3 months agoएजेन्सी । पछिल्लो समय बलिउडमा सेलिब्रिटीहरु ठगीको शिकार हुने घटनाहरु लगातार बढ्दै गएका छन् । ‘महाभारत’ फेम अभिनेता पुनीत इस्सार पनि यसको शिकार भएका छन् ।
दिपावलीमा अजय र अक्षयको भिडन्त
4 months agoदीपावली पर्व जहिले पनि ठूला चलचित्र रिलिज हुने भएकाले मनोरञ्जन प्रेमीहरूका लागि विशेष रहन्छ । यस वर्ष पनि राम सेतु र थ्याङ्क गड जस्ता फिल्महरू अक्टोबर २५ अर्थात आजदेखि रिलिज भएका छन् ।
बलिउडका यी १० फिल्महरु जुन सत्य घटनामा आधारित भएर निर्माण भएको थियो
4 months agoएजेन्सी । बलिउड फिल्मले विश्वमा छुट्टै पहिचान बनाएको छ । विश्वका ठूला फिल्म उद्योगहरुमध्ये बलिउड पनि एक हो । यस बलिउड फिल्ममा पनि यस्ता कैयौं फिल्महरु रहेका छन्, जुन सत्य घटनामा आधारित भएर निर्माण भएका छन् ।
बलिउडका यी स्टारहरुको बिहेमा पानी झै बगाइयो पैसा, तर धेरै समय टिकेन वैवाहिक जीवन
5 months agoएजेन्सी । बलिउड स्टारले आफ्नो बिहेमा करोडौं खर्च गरेपनि यस्ता थुप्रै जोडीहरु पनि रहेका छन् जसको वैवाहिक जीवन धेरै समय टिक्न सकेन ।
बलिउडका यी १० फिल्महरु जुन सत्य घटनामा आधारित भएर निर्माण भएको थियो
5 months agoएजेन्सी । बलिउड फिल्मले विश्वमा छुट्टै पहिचान बनाएको छ । विश्वका ठूला फिल्म उद्योगहरुमध्ये बलिउड पनि एक हो । यस बलिउड फिल्ममा पनि यस्ता कैयौं फिल्महरु रहेका छन्, जुन सत्य घटनामा आधारित भएर निर्माण भएका छन् ।
Page 1 of 23
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।