News | Tag: बलिउड
यी हुन् बलिउड तथा हलिउडका चर्चित सेलिब्रिटीहरु जसलाई एचआइभी भएको थियो
2 years agoएजेन्सी । हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।
बलिउडकी एक अभागी अभिनेत्रीको कथा
2 years agoएजेन्सी । बलिउड फिल्म ‘आशिकी’ बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी छिन् । फिल्म छोडेपछि उनले धेरै खराब दिनहरुको सामना गर्नुपर्यो ।
बलिउडका को को अभिनेत्रीसँग छ निजी विमान ?
2 years agoएजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।
अन्तिम समयमा ऋषि कपुरले रनवीरलाई आफ्नो नजिक बोलाएका थिए, यही थियो उनको अन्तिम इच्छा
2 years agoएजेन्सी । बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको चार महिना बितिसकेको छ । उनलाई आज पनि आफ्ना फ्यानहरुले उत्तिकै सम्झिरहेका छन् । ३० अप्रिलमा उनको निधन भएको थियो । क्यान्सर रोगसँग लडिरहेका उनी अन्ततः यस संसारबाट बिदा भए ।
अर्जुन कपुरसँग यसरी विवाह गर्न चाहन्छिन् मलाइका अरोरा
2 years agoएजेन्सी । बलिउडका चर्चित फिल्म निर्माता तथा अभिनेता अरबाज खानलाई डिभोर्स दिएपछि मलाइका अरोरा पछिल्लो समय विभिन्न रियालिटी सो मा व्यस्त रहेकी छन् । उनी इण्डियाज वेस्ट डान्सर को जजको रुपमा देखिँदैछन् ।
कोरोना संक्रमणका कारण यी चर्चित अभिनेताको पिताको निधन, १० दिन अगाडिमात्रै आमा गुमाएका थिए
2 years agoएजेन्सी । भारतका चर्चित टिभी एक्टर गौरव चोपडालाई यतिबेला ठुलो पिडा परेको छ । केही दिन अगाडिमात्रै आमा गुमाएका उनले कोरोना संक्रमणका कारण पिता पनि गुमाएका छन् ।
बलिउड जोडीः चर्चाको शिखरमा श्रीमान, गुमनाम श्रीमती
2 years agoएजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको श्रीमती पनि उत्तिकै चर्चामा छन् । तर, केही यस्ता अभिनेताहरु छन् जो निकै चर्चामा छन् भने उनीहरुका श्रीमती भने गुमनाम जस्तै छन् । उनीहरु बलिउडदेखि पर नै रहेका छन् ।
अभिनेता संजय दत्तको स्वास्थ्य अवस्था कस्तो छ, किन अमेरिका गएनन् उपचार गर्न ?
2 years agoएजेन्सी । सन् २०२० बलिउडका लागि एकदम नराम्रो वर्ष सावित भएको छ । थियटरहरु बन्द रहेका छन् भने फिल्म क्षेत्रको अवस्था चौपट रहेको छ । सुटिङ पनि लगभग बन्द छ। मनोरन्जन व्यवसायमा घाटैघाटा देखिएको छ । फिल्म उद्योगसँग सम्बद्ध धेरै व्यक्तिहरू बेरोजगार भएका छन् र कोहीले तरकारी बेच्दै घर चलाउनुपरेको खबर पनि बाहिर आएको छ । साथै यस वर्ष बलिउडका चर्चित कलाकार इरफान खान, ऋषि कपूर, बसु चटर्जी, सरोज खान, सुशांत सिंह राजपूत जस्ता धेरै कलाकारले यस संसारबाट बिदाइ भइसकेका छन् ।
बलिउडको त्यो पहिलो बोल्ड फोटोसुट यी अभिनेत्रीले गरेकी थिइन्
2 years agoएजेन्सी । आजभोलि ‘बोल्ड फोटो शूट’ गराउनु सामान्य भइसकेको छ । हरेक चर्चित पत्रिकाको कभर पेज अभिनेत्रीहरुको बोल्ड फोटोले भरिएको हुन्छ । तर यस्तो फोटो शूट ६७ वर्ष पहिले कस्तो थियो ? के तपाईले कहिल्यै सोच्नुभएको छ ?
के सन्नी देवलले हेमा मालिनीलाई चक्कुले आक्रमण गरेका थिए ? सन्नी देवलकी आमाले खोलेकी थिइन् रहस्य
2 years agoएजेन्सी । बलिउडको चर्चित जोडीमा बलिउड लिजेण्ड धर्मेन्द्र र हेमा मालिनीलाई पनि लिने गरिन्छ । जब धर्मेन्द्र हेमा मालिनीसँग विवाह गर्नु पुर्व नै विवाहित रहेका थिए । उनको पहिलो पत्नी प्रकाश कौर हुन् ।
Page 15 of 23
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।