News | Tag: बलिउड
राजमौलीको फिल्म 'आरआरआर' बाट आलिया आउट !
2 years agoएजेन्सी । बलिउडमा पछिल्लो समय नेपोटिजमका कारण परिवार नै फिल्मी व्याकग्राउड भएका कलाकारलाई कठिन हुन थालेको छ । सामाजिक सञ्जालमा उनीहरुलाई बहिस्कार गर्ने ट्रेण्ड नै चलेको छ ।
बलिउडमा कोरोनाको असरः आगामी ३ वर्षसम्म पनि क्षतिपूर्ति भरपाई हुन मूश्किल
2 years agoएजेन्सी । विश्वकै सबैभन्दा ठूलो फिल्म उद्योगमध्ये पर्दछ बलिउड फिल्म उद्योग । भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ । जसकारण भारतमा ६ महिनादेखि सिनेमाघरहरु बन्द छन् ।
बलिउडका यी कलाकारहरुले आवाजदेखि आफ्नो मुस्कानसम्म बिमा गराएका छन्
2 years agoएजेन्सी । बलिउडका प्रसिद्ध केही कलाकारले शरीरका विभिन्न अंगको बिमा गराएका छन् । घाँटी, आवाज, मुस्कान, नितम्ब आदि बिमा गराएका छन् ।
निकै छोटो समय टिक्यो यी बलिउड कलाकारहरुको वैवाहिक सम्बन्ध
2 years agoएजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् जसको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरुको सम्बन्ध जोडिदाँको उत्साह केही छिनमा नै हराएको थियो ।
यी हुन् बलिउडका सर्वाधिक धनी अभिनेत्रीहरु
2 years agoएजेन्सी । बलिउड फिल्मी उद्योगमा हरेक वर्ष कैयौं फिल्महरु प्रदर्शनमा आउने गर्दछन् । फिल्मी उद्योगमध्ये विश्वको सबैभन्दा ठूलो फिल्म उद्योगमा बलिउड फिल्मी उद्योग पनि पर्दछ । यसका साथै बलिउडमा अभिनय गरेर कलाकारहरुले मनग्य आम्दानी पनि गर्दछन् ।
यी हुन् नेपाली फिल्ममा काम गरेका बलिउडका चर्चित कलाकारहरु
2 years agoएजेन्सी । बलिउडका केही यस्ता कलाकारहरु रहेका छन् जसले नेपाली फिल्महरुमा पनि काम गरेका छन् । उनीहरुले नेपाली फिल्मलाई माया गर्ने पनि बताउँदै आइरहेका छन् । बलिउडमा राम्रै नाम कमाएका केही यस्ता कलाकारहरु रहेका छन् जसले नेपाली मुलधारको फिल्ममा मुख्य भुमिकामा समेत काम गरेका छन् ।
'करिश्माकी आमाले अभिषेकको कमाई सोध्नु नै ठुलो गल्ती भयो'
2 years agoएजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको इतिहास रहेको थिएन । तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न सफल भइन् ।
चर्चित फिल्म निर्देशक राजमौलीबारे रोचक कुराहरु
2 years agoएजेन्सी । बलिउडमा लगातार बल्कबस्टर फिल्महरु बनाएर चर्चामा आएका निर्देशक हुन् एसएस राजमौली । राजमौलीले पछिल्लोपटक बनाएको फिल्म बाहुबली २ ले १५०० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेकाे थियाे । सामान्य जीवनयापनमा बाँच्न रुचाउने राजमौली सोफिस्टोकेटेड जिन्दगीदेखि पर रहन चाहन्छन् ।
बितेको ६ महिनामा बलिउडले गुमाएका चर्चित १३ कलाकारहरु
2 years agoएजेन्सी । बितेको ६ महिनामा बलिउडले १३ जना अभिनेता गुमाएको छ । बलिउडमा लामो समय राज गरेकादेखि सानो समयमा नै स्टारडम बनाउन सफल सेलिब्रिटीहरुको बितेको ६ महिनामा विभिन्न कारणले निधन भएको हो ।
बलिउडको एउटा वर्गलाई मात्र दोष दिनु गलतः सोनु सुद
2 years agoएजेन्सी । बलिउडका चर्चित अभिनेता सोनु सुदले केही दिन अगाडि आत्महत्या गरेका सुशान्त सिंह राजपुतबारे टिप्पणी गरेका छन् । उनले आत्महत्या गरेसँगै बलिउडमा नेपोटिजमलाई लिएर ठुलै विवाद भइरहेको छ ।
Page 16 of 23
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।