News | Tag: बलिउड

बलिउडको इतिहासमै पहिलो पटक बक्सअफिस कलेक्शन शून्य, ६ महिनामा ५० फिल्म मात्र रिलिज

2 years ago

एजेन्सी । कोरोना संक्रमण र लकडाउनको कारणले बलिउडमा ठूलो क्षति पुग्न गएको छ । गत १९ मार्चदेखि सबै छायांकनहरु बन्द छन् । सिनेमा हल पनि बन्द छ । जसकारण इतिहासमै पहिलोपटक बक्स अफिस कलेक्शन जीरो भएको छ ।

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

2 years ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईस्थित रहेको आफ्नो घरमा उनले आत्महत्या गरेका हुन् । लकडाउन अवधिभर एक्दै बस्दै आइरहेका ३४ वर्षिय उनले आत्महत्या गरेका हुन् ।

हरेक महिना २ सय करोड घाटा बेहोर्दै बलिउड, यी १२ फिल्मले दिन सक्नेछ राहत

2 years ago

एजेन्सी । मार्चको अन्तिम साताबाट बलिउड फिल्मी उद्योग पुरै ठप्प छ । सिनेमाहलमा रिलिज भएको अन्तिम फिल्म कामयाब र अंग्रेजी मिडियम थियो ।

केवल ३४ दिनमै बलिउडले गुमायो ११ हस्तीहरु, सन् २०२० बलिउडका लागि दुर्भाग्यपूर्ण सावित

2 years ago

एजेन्सी । वर्ष २०२० बलिउडका लागि दूर्भाग्यपूर्ण सावित भएको छ । एकातर्फ पूरा विश्व नै कोरोनासँग जुधिरहेको छ भने अर्कोतर्फ बलिउडमा हस्तीहरु एक भन्दा अर्कोले संसारलाई विदा गरेका छन् ।

के थियो ऋषि कपुरको अन्तिम इच्छा ?

2 years ago

एजेन्सी । बलिउडका चर्र्चित अभिनेता ऋषि कपुरले यो धर्तीलाई अलबिदा भनिसकेका छन् । उनको अन्तिम संस्कार भइसकेको छ । उनका छोरा रनवीर कपुर पनि बलिउडका चर्चित अभिनेता हुन् । उनी र आलिया भट्टबीच पछिल्लो समय अफयेर चलिराखेको छ ।

बलिउडका कुशल अभिनेता इरफान खानको निधन

2 years ago

काठमाडौं । बलिउडका कुशल अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई मंगलबार नै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।

किन सलमान खानले विवेकलाई ज्यान मार्ने धम्की दिए ?

2 years ago

एजेन्सी । बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् । एक समय राम्रो सम्बन्ध रहेका यस्ता पात्रहरुसँग सलमान खानको सम्बन्ध एकाएक बिग्रिएको थियो । तिमध्येका एक हुन् विवेक ओधरोहे ।

अभिनेत्री दीपिका पादुकोण लगायत अन्य यी बलिउड कलाकारहरु भारतमा जन्मिएका होइनन्

2 years ago

एजेन्सी । बलिउड राज गरेका केही यस्ता कलाकारहरु छन् जो भारतमा जन्मिएका होइनन् । तर बलिउडमा यिनीहरुको राज रहेको छ । केही यस्ता बलिउड अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जो भारतमा नजिन्मएपनि बलिउडलाई हिट फिल्महरु दिएका छन् ।

कोरोना भाइरसमा आधरित फिल्म बन्ने , टाइटल ‘कोरोना प्यार है’

3 years ago

एजेन्सी । विश्वव्यापी रुपमा त्रास फैलाइरहेको कोरोना भाइरसले गर्दा थुप्रै क्षेत्रमा प्रभावित बनाएको छ । मानिसको दैनिक जीवनमा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पुर्याएको छ ।

बलिउडका १० कलाकारहरु जसले पारिश्रमिकबिनै फिल्ममा काम गरे

3 years ago

एजेन्सी । बलिउडमा हरेक मुख्य कलाकारको फिल्म ठूलो बजेटको हुने गर्दछ । जसकारण उनीहरुलाई कलाकारको रुपमा मोटो रकम प्रदान गर्नुपर्ने हुन्छ । बलिउडमा यस्तो संस्कार रहेको छ , जति ठूलो अभिनेता/अभिनेत्री त्यति नै ठूलो रकम । तर कैयौं पटक यस्तो पनि भएको छ कि कलाकारले फिल्मका लागि कुनै पारिश्रमिक नै लिएका छैनन् ।

Page 17 of 23

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।