News | Tag: बलिउड

रोहित शेट्टी भन्छन्ः अवार्ड कार्यक्रम ‘फेक’ हो, यसमा मलाई विश्वास छैन

3 years ago

एजेन्सी । बलिउड निर्देशक रोहित शेट्टी आफ्ना व्यावसायिक र मसालेदार फिल्महरूको लागि चर्चित छन् । बक्स अफिसमा उनले लगातार ८ वटा हिट फिल्महरू दिएका छन्, जसले सय करोडभन्दा बढीको व्यापार गरेको थियो ।

प्रख्यात अभिनेता श्रीराम लागूको निधन

3 years ago

एजेन्सी । बलिउडका प्रख्यात अभिनेता डा. श्रीराम लागूको ९२ वर्षको उमेरमा निधन भएको छ । डा. श्रीराम पछिल्लो समय बिरामी थिए ।

रहस्यमयी मृत्युको शिकार भएकी एक बलिउड नायिका

3 years ago

एजेन्सी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो ।

बलिउडका चर्चित कलाकारहरु जसले इन्गेजमेन्ट त गरे तर विवाह गरेनन्

3 years ago

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो ।

सुटिङको क्रममा यी सेलिब्रेटीहरु भयानक दुर्घटनाबाट जोगिए

3 years ago

बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेता तथा अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् ।

रेखा-अमिताभ सम्बन्ध : एक अधुरी प्रेम कहानी !

3 years ago

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो ।

बलिउडकी रानी मधुबालाको जीवनका १० महत्वपूर्ण मोड

3 years ago

एजेन्सी । ८५ वर्षअघि जन्मिएकी मधुबालाको नाम हिन्दी सिनेजगतमा ती अभिनेत्रीहरूको लहरमा आउँछ जस्ले सिनेमाको सम्पूर्ण रंगहरूमा रंगिएर आफ्नो जीवन अर्पित गरे ।

बलिउड अभिनेत्रीहरु बिना मेकअप कस्ता देखिन्छन् त ?

3 years ago

एजेन्सी । बलिउड फिल्मी दुनियाँमा थुप्रै सुन्दर अभिनेत्रीहरुले आफ्नो कलाको जादुले लाखौं दर्शकहरुको मन जितेका छन् । बलिउड विश्वमै ठूला फिल्मी उद्योगहरुमध्ये एक हो ।

यो वर्ष प्रदर्शनमा आएका सर्वाधिक कमाइ गर्ने बलिउड फिल्महरु

3 years ago

एजेन्सी । बलिउड फिल्मी उद्योग विश्वकै ठूलो फिल्मी उद्योगमध्ये एक हो । हरेक वर्ष कैयौं बलिउड फिल्महरु रिलिज हुन्छन् । जसमा कुनै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्छ भने कुनै फिल्म फ्लप हुँदै लगानि समेत उठाउन सक्दैन ।

बलिउडका यी चर्चित स्टार एक अर्कासँग काम गर्न चाहँदैनन्, कारण के ?

3 years ago

एजेन्सी । सामान्य मानिसमात्रै होइन स्टारहरुबीच पनि आन्तरिक कलह हुन्छ । कुनै कलाकारलाई कोही ठिक लाग्छ त कोही मनैनपर्ने पनि हुन्छन् । यहाँ हामीले केही चर्चित कालाकारहरु एकअर्कासँग काम गर्न नचाहनेबारे जानकारी प्रस्तुत गरेका छौं ।

Page 18 of 23

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।