News | Tag: बलिउड

श्रीदेवीबारे रोचक कुरा जुन तपाईलाई थाहा नहुन सक्छ

3 years ago

एजेन्सी । स्व. श्रीदेवी बलिउडकी एक चर्चित थिइन् । उनको निधन भएको पनि झण्डै दुई वर्ष हुन लागेको छ । सन् २०१८ को फ्रेब्रुअरी २४ मा उनको दुबईमा निधन भएको हो । सन् १९६३ अगस्ट १३ तारिखमा तमिलनाडुको शिवकासीमा जन्मेकी उनको व्यक्तिगत र व्यवसायिक जीवनसँग जोडिएका यस्ता थुप्रै कुराहरु छन् जो धेरैलाई थाहा छैन ।

बलिउडका यी चर्चित पागलप्रेमीहरु

3 years ago

एजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

3 years ago

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको छ । उक्त प्रभावशाली मुख्य १० जोडिहरुबारे जानकारी लिऔं ।

बलिउडका यी हस्तीहरु जसको पहिलो फिल्म नै ‘फ्लप’ रह्यो ।

3 years ago

एजेन्सी । बलिउड फिल्म जगत विश्वकै ठूलो फिल्ममध्ये एक हो । बलिउडका कलाकारहरु विश्वमै प्रसिद्ध रहेका छन् । बलिउडका यी कलाकारहरु बारे जानकारी लिऔं जसले अहिले बलिउडमा तहल्का मच्चाइरहेका छन् । तर यी कलाकारको पहिलो फिल्म नै असफल रहेको थियो ।

बलिउडका कमेडियनहरू चढ्छन् यस्तो गाडी

3 years ago

एजेन्सी । बलिउडमा कमेडियनहरुको कमाइ राम्रो रहेको छ । उनीहरुको डिमाण्ड पनि उत्तिकै रहेको छ । फिल्म बाहेक विभिन्न सोबाट पनि उनीहरूले मनग्य कमाइ गर्ने गर्छन् ।

अभिनयमा फ्लप भएपछि अर्बपतिसँग बिहे

3 years ago

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट बिदा मागेका छन् ।

कैटरिनाकी बहिनी सलमान खानकाे नयाँ फिल्ममा

3 years ago

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान आफ्ना फिल्महरूमा हरेक पटक कुनै न कुनै नयाँ नायिकलाई प्रस्तुत गर्दछन् ।

इन्स्टाग्राममा जब जरीन खानकाे चुल्ठाे फन्फनी घुम्याे

3 years ago

नयाँ दिल्ली । बलिउड अभिनेत्री जरीन खान पछिल्लो समय फिल्महरूबाट भलै टाढा छिन्, यद्यपि उनी सामाजिक सञ्जालहरूमा निकै सक्रिय रहन्छिन् ।

१२ कक्षा पनि पास नगरेका यी चर्चित बलिउड अभिनेत्रीहरु

3 years ago

मुम्बई । बलिउडमा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् । आज ती अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जुन अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् ।

यी हुन् सर्वाधिक कमाई गरेका ऋतिक रोशन अभिनित १० फिल्म

3 years ago

एजेन्सी । एक्सन तथा डान्समा पोख्त बलिउड कलाकार हुन् ऋतिक रोशन । उमेरले ४५ वर्षका पुगेका ऋतिकले सन् २००० को सुपरहिट फिल्म ‘कहो ना प्यार हे’ बाट बलिउडमा डेब्यू गरेका हुन् । उनले २५ भन्दा बढि फिल्ममा मुख्य भूमिकामा रहेर काम गरिसकेका छन् । उनले अभिनय गरेका र सर्वाधिक कमाई गरेका १० फिल्मको बारेमा हामीले चर्चा गरेका छौं ।

Page 19 of 23

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।