News | Tag: बलिउड
आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले पहिलो दिन गर्यो निराशाजनक कमाई
5 months agoएजेन्सी । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ हलमा रिलिज भएको छ । फिल्म रिलिज हुनुअघि नै चर्चामा थियो । आमिर खानका फ्यानहरु लामो समयदेखि यो फिल्मको प्रतिक्षामा थिए ।
शाहरुख खानकी दिदी किन डिप्रेशनको शिकार भइन् ?
5 months agoएजेन्सी । बलिउडमा चर्चित अभिनेता शाहरुख खान आज जुन स्थानमा छन् उनले त्यो प्राप्तिका लागि ठुलो संघर्ष गरेका छन् । सानो उमेरमा पिता गुमाएका उनले धेरै संघर्षका दिनहरु देखे । उनको परिवारको बारेमा आज जति चर्चा हुन्छ त्यति चर्चा उनको दिदीको हुँदैन ।
यी भिलेनलाई जब रियलमा नै थकाइन् माधुरीले...
5 months agoएजेन्सी । बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिल्यै देखिन्छ त्यहि दृश्यले अभिनेत्री तथा अभिनेतालाइै निकै पीडा दिएको हुनसक्छ । चलचित्रमा स्टन्ट, रेप सीन यस्तो खतरनाहक हुन्छन् कि स्टार उक्त दृश्यलाई लिएर जीवनभर भुल्न नसक्ने हुन्छन् ।
विवाहपछि अभिनय क्षेत्र छोडेका थिए यी अभिनेत्रीहरुले
5 months agoएजेन्सी । बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।
आज कमेडियन सुनिल ग्रोवरको जन्मदिन, यस्तो छ उनीबारे रोचक कुराहरु
5 months agoएजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सुनिल ग्रोवर । आज उनको जन्मदिन हो । विभिन्न कमेडी सोहरु गर्दै संघर्ष गरेका उनी एक कमेडियन स्टार हुन् । उनको कमेडी गर्ने अन्दाजका कारण पनि दर्शकहरुमाझ कम समयमा नै नाम जमाउन सके । गुथ्थी, डाक्टर गुलाटी जस्ता भुमिकाले उनलाई दर्शकमाझ नयाँ परिचय दियो ।
कहिले देखि सुरु हुँदैछ फिल्म 'सिंघम ३' को सुटिङ ?
6 months agoएजेन्सी । बलिउडका सुपरहिट निर्देशक तथा अभिनेता जोडी फेरि एकपटक सँगै काम गर्ने तयारीमा छन् । अजय देवगन र रोहित शेट्टीको फिल्म सिंघम एण्ड सिंघम रिटर्न्सको सफलतापछि यो जोडी फेरि एकपटक सँगै काम गर्न लागेका हुन् ।
लगातार फ्लप फिल्म दिएपछि अक्षय कुमार र टाइगर श्राफले लिए यस्तो निर्णय !
6 months agoएजेन्सी । पछिल्लो समय बलिउडका फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गर्न सकेका छैनन् । बलिउड स्टारदेखि फिल्ममेकरसम्म सबैले आफ्नो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेको कारण बुझ्न सकिरहेका छैनन् ।
बलिउडका यी सुपरस्टारहरु जसलाई अब एक हिट फिल्मको खाँचो छ
6 months agoएजेन्सी । आजभोलि बलिउड फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन् । रणवीर कपुरको हालै रिलिज भएको फिल्म ‘शमशेरा’ फ्लप सावित भएको छ । रणवीर भन्दा पहिले यस्ता धेरै सुपरस्टार छन् जसको फिल्मले राम्रो कमाइ गर्न सकेको छैन ।
कट्रिना कैफ र विक्की कौशललाई पनि ज्यान मार्ने धम्की आएपछि...
6 months agoएजेन्सी । पछिल्लो समय बलिउडका चर्चित कलाकारहरुलाई ज्यान मार्ने धम्की लगातार आएको मिडिया रिपोर्टमा उल्लेख छ । सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि उनले प्रशासनसँग हतियारको माग गरेका थिए ।
अजयले अमिताभलाई लगाएको त्यो गुन !
6 months agoएजेन्सी । विश्वकै सबैभन्दा ठूलो फिल्मी उद्योगमध्ये एक मानिन्छ बलिउड । बलिउडमा जोकोही पनि फस्न सक्छ, चाहे जुनसुकै ठूलो स्टार नै किन नहोस् । यस्तै समस्यामा एक पटक फँसेका थिए, बलिउडका महानायक अमिताभ बच्चन ।
Page 2 of 23
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।