News | Tag: बलिउड

बलिउडका यी चर्चित कलाकारको वास्तविक नाम के ?

3 years ago

एजेन्सी । आफ्नो वास्तविक नामलाई लुकाएर धेरै कलाकारहरुले उपनाम राख्ने प्रचलन विश्वभरी नै छ । सम्भवतः आफ्नो नाम मन नपरेर, नाम नफापेर वा अन्य कारणले बलिउडका सेलिब्रेटीहरुले पनि वास्तिवक नामबाट नभई उपनामबाट परिचय बनाएका छन् । यहाँ हामीले चर्चित २० बलिउड सेलिब्रेटीको वास्तविक नामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

एकाएक कंगाल बनेका यी बलिउड अभिनेता...

3 years ago

एजेन्सी । भनिन्छ नि, समय सँधै आफ्नो हुँदैन । आज आफूसँग नभएको कुरा भोली त्यो नहुन पनि सक्छ । त्यसैले कहिले करोडपतिहरु ‘रोडपति’ बन्न पुग्छन् । बलिउड नायक सुवी सिद्धूको जीवनमा पनि यस्तै घटना घट्यो ।

बलिउडका यी ५ महँगा निर्देशक

3 years ago

एजेन्सी । बलिउड फिल्म उद्योगलाई हलिउडपछिको ठूलो चलचित्र उद्योगको रुपमा लिइन्छ । यहाँ सयौं करोड रुपैयाँ खर्च गरेर चलचित्रहरु निर्माण हुन्छन् । कलाकारहरुले पनि एउटै चलचित्रमा अभिनय गरेको करोडौं रुपैयाँ लिन थालेको लामो समय भइसक्यो । कलाकार मात्रै होइन निर्देशकहरुले पनि एउटै चलचित्र निर्देशन गरेको मोटो रकम लिन्छन् ।

यी हुन् बलिउडका महँगा डिभोर्स

3 years ago

बलिउड स्टारहरुको लवस्टोरीको बारेमा धेरै नै रिपोर्टहरु मिडियामा आउने गर्छन् । त्यो भन्दा पनि बढी उनीहरुको डिभोर्सको चर्चा गर्छन् । लव अफयेर, विवाह र डिभोर्सका कारण चर्चामा आउने बलिउड स्टारहरुको चर्चा पछिल्लो समय केही ज्यादा नै हुने गरेको छ ।

बलिउड अभिनेता सलमान खानको लोभलाग्दो लाइफस्टाइल

3 years ago

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ ।

शाहरुख खान र अक्षय कुमार किन सँगै काम गर्दैनन् ?

3 years ago

बलिउड इन्डस्ट्रीमा आयुस्मान खुराना र राजकुमार रावको बर्चस्व बढ्न थालेको छ । यी स्टारहरुको एकपछि अर्को फिल्म हिट भइराखेका छन भने बलिउडका खानका फिल्महरुलेभन्दा पनि बढी कमाइ गर्न सफल देखिएका छन् ।

५ मिनेटमा ८ करोड कमाउने यी नायिका

3 years ago

एजेन्सी । पारिश्रमिकको कारणले चर्चामा आइरहने नायिका हुन् चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा । अमेरिक गायक निक जोनाससँग विहे गरेकी उनले मात्र ५ मिनेटमा ८ करोड कमाइन् ।

नयाँ चलचित्रमा जोनी लिभर नदेखिनुको कारण के ?

3 years ago

एजेन्सी । बलिउडका ३५० भन्दा बढी फिल्ममका काम गरिसकेका कलाकार जोनी लिभर पछिल्लो समय चलचित्रमा सुताएका छन् । सन् १९९७ मा जन्मेका उनको पहिलो फिल्म लभ ८६ हो । यो फिल्म सन् १९८६ मा आएको थियो । सोही वर्ष नै उनले अर्को चलचित्र मेन बलवानमा अभिनय गर्ने मौका पाएका थिए ।

हिरोभन्दा पनि चर्चित बलिउडका यी चार भिलेन

3 years ago

एजेन्सी । हरेक कलाकारको मेहनतले एउटा चलचित्र पूर्ण बन्छ । चलचित्रलाई पूर्ण बनाउनको लागि नायकको मात्रै भूमिका निर्वाह गरेर हुँदैन । खलनायक अर्थात् भिलेनको भूमिका पनि अहम् हुन्छ ।

करिनाको मेकअप पखालिएपछि...

3 years ago

एजेन्सी । इटालीको टस्कनीमा आफ्ना श्रीमान् सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी बलिउड अभिनेत्री मेकअपको कारण चर्चामा छिन् । ३८ वर्षीय करिना कपुरको सार्वजनिक पछिल्लो मेकअपबीनाको फोटोमा उनी कुरुप देखिएको भन्दै उनको तस्विरको चर्चा सुुरु भएको हो ।

Page 20 of 23

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।