News | Tag: बलिउड
प्रेममा पागल शाहरुखः गौरीसँग तीनपटक विवाह
4 years agoमुम्बई । शाहरुख र गौरी बलिउडको एक यस्तो जोडी हो, जसको तीन पटक विवाह भयो । जसले आफ्नो जिन्दगीका राम्रो र खराब समय सँगै बिताए ।
सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म
4 years agoबलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।
कसरी कंगाल भएका थिए बलिउडका यि सुपर स्टार ?
4 years agoबलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।
हलिउडबाट हुबहु कपि गरिएका बलिउडका ९ सुपरहिट चलचित्र
4 years agoएजेन्सी । जब हामी फिल्म हलमा बलिउड फिल्म हेर्न जान्छौ जहाँ यस्तो सिनहरु खिचिएका हुन्छन् जुन हामी सिठी नमारि बस्नै सक्दैनौ । तर भर्खरै पत्ता लागे अनुसार बलिउडका केहि यस्ता सुपरहिट चलचित्र छन् । तिनीहरुको केहि सिन मात्र होइन हुबहु हलिउड चलचित्रका कपि हुन् ।
सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म
4 years agoएजेन्सी । बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।
के तपाई चिन्न सक्नुहुन्छ यी अभिनेत्री को हुन् ? जसले बलिउडमा राज गरिरहेकी छिन्
4 years agoनयाँ दिल्ली । बलिउड संसारमै चलचित्र उद्योगमा निकै अगाडि मानिन्छ र जहाँ सलमान, शाहरुख र अमिर खानलाई उक्त उद्योगको सुपरस्टार । उनीहरु तीनै जनासँग काम गर्ने सौभाग्य निकै कम अभिनेत्रीले मात्र पाएका हुन्छन् तर यी अभिनेत्री ती हुन् जसले यी तीनवटै खानसँग ‘स्क्रीन सेयर’ गरिसकेकी छिन् ।
दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनि अभिनेता
4 years agoएजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।
बलिउड ८ अभिनेत्रीः एउटा फिल्मको लागि निर्मातासँग एक रात
4 years agoएजेन्सी । बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ ।
ऐश्वर्यालाई सलमान खानको बहिनी बनाएपछि...
4 years agoबलिउड । बलिउडका दबंग सलमान खानले ऐश्वर्याका कारण फिल्म खेलेका थिएनन् । फिल्ममा ऐश्वर्यालाई बहिनीको रुपमा राखिए पछि उनले फिल्म खेल्न अस्विकार गरेका थिए ।
बलिउडका ‘बेस्ट फ्रेण्ड’
4 years agoबलिउडमा कोही एकअर्कासँग काम गर्न नरुचाउने सेलिब्रिटीहरु छन् भने कोही सदाबहार बेस्ट फ्रेण्डहरु पनि रहेका छन् । बलिउडमा मित्रताकोभन्दा पनि दुश्मनी र छेडछाडलाई बढी महत्वका साथ पस्किने गरिन्छ ।
Page 21 of 23
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।