News | Tag: बलिउड
‘रेप सीन’मा भिलेनले माधुरी दीक्षितलाई जबरजस्ती गर्न शुरु गरेपछि...
4 years agoएजेन्सी । बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिल्यै देखिन्छ त्यहि दृश्यले अभिनेत्री तथा अभिनेतालाइै निकै पीडा दिएको हुनसक्छ ।
जब जया बच्चनले घर बोलाएर यस्तो भनिन् रेखालाई...
4 years agoएजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।
ऐश्वर्या र अभिषेक अब एउटै फिल्ममा देखिँदै
4 years agoएजेन्सी । बलिउडमा निकै रुचाइएकी ऐश्वर्याले बलिउडमा नै जमिरहेका अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । बिहे गरेको लभभग ११ वर्ष भइसकेको छ र उनीहरुले एउटै फिल्ममा काम नगरेको करिब ८ वर्ष ।
यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए
4 years agoएजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।
बलिउडका ‘रियल’ सासु बुहारीको सम्बन्ध कस्तो ?
4 years agoएजेन्सी । हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।
किन घर छोड्ने फैसला गरे अभिषेक र ऐश्वर्याले ? एक्लै भए अमिताभ र जया
4 years agoएजेन्सी । बलिउड सुपरस्टार तथा बलिउड उद्योगमा ‘बिग बी’ उपनामले आफ्नौ छुट्टै पहिचान बनाउन सफल अमिताभ बच्चनको छोरा बुहारी अर्थात बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या र अभिनेता अभिषेकले छुट्टिएर एक्लै बस्ने निर्णय गरेका छन् ।
निजि विमान भएका बलिउडका ४ अभिनेत्री
4 years agoएजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।
आफ्ना मनपर्ने ‘स्टार’का यस्ता तस्बिर कहिल्यै देख्नुभएको छ ?
4 years agoएजेन्सी । कुनै एक समय थियो बलिउड स्टार चर्चित बन्नको लागि जुन कुनै हदसम्म जान पनि तयार हुन्थे । भने आजभोलि बोल्ड फोटोशूटको नाममा टपलेस हुने चलन पनि निकै बढिरहेको छ ।
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?
4 years agoएजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर अर्कैसँग बिहे भएको छ ।
Page 22 of 23
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।