News | Tag: बलिउड
८० को दशकका यी चर्चित अभिनेत्रीहरु अहिले गुमनाम छन्
6 months agoयस्ता कलाकारहरु मध्ये कोही दर्शकमाझ आफ्नो पहिचान बनाउन सफल हुन्छन् भने कोही आफ्नो हातमा असफलता पाउँछन् । तर यी सफल कलाकारहरूको ख्याति र लोकप्रियता पनि समयसँग घट्दै जान्छ ।
'लीड एक्टर'लाई टक्कर दिने साइड रोलहरु
6 months agoएजेन्सी । बलिउडमा यस्ता धेरै फिल्म छन् जसमा उसको क्यारेक्टरले गहिरो छाप छोड्छन् । कतिपय चलचित्रमा मुख्य कलाकारले राम्रो काम गर्छन्, साथसाथै सहायक कलाकार नभएको भए सायद ती चलचित्रहरू त्यति लोकप्रिय हुने थिएनन् ।
साहिदले बढाए आफ्नो पारिश्रमिक
7 months agoएजेन्सी । बलिउडका सुपर ड्यासिङ अभिनेता मध्येका एक अभिनेता शाहिद कपूर आफ्नो व्यावसायिक जीवनका अलावा व्यक्तिगत जीवनका कारण पनि निकै चर्चामा छन् ।
बलिउडमा अन्डरवर्ल्डको छायाः शाहरुखलाई आएको थियो छोटा शकीलको फोन
7 months ago८० र ९० को दशकमा मुम्बई र यसका बन्दरगाहमा अन्डरवर्ल्डको शासन थियो । सन् १९९३ को मुम्बई बम विष्फोटपछि बिस्तारै मुम्बईबाट अन्डरवर्ल्ड मेटियो र त्यसपछि डी कम्पनीका किंगपिन दाउद इब्राहिम देश छोड्न बाध्य भए, तर मुम्बईका डनले आफूलाई फिल्मबाट कहिल्यै टाढा राख्न सकेनन् ।
त्यो एउटा प्रश्नले टुटेको थियो अभिषेक र करिश्माको इन्जेगमेन्ट !
7 months agoएजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको इतिहास रहेको थिएन । तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न सफल भइन् ।
यस्तो छ अभिनेत्री शिल्पा सेट्टीको भ्यानिटी भ्यान
7 months agoएजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् शिल्पा सेट्टी । उनको आज जन्मदिन हो । बलिउडमा आफ्नो बेग्लै स्टारडम बनाउन सफल उनी पछिल्लो समय फिल्मभन्दा पनि रियालिटी सोमा बढी व्यस्त छिन् । बलिउडका चर्चित कलाकारहरुको आफ्नै भ्यानिटी भ्यान रहेको छ । शिल्पा सेट्टीको पनि भ्यानिटी भ्यान रहेको छ । सबै सुविधाहरूले सम्पन्न रहेको उनको भ्यानिटी भ्यान यस्तो रहेको छ ।
बलिउडका १० अभिनेत्रीमध्ये कुन अभिनेत्रीको छ सबैभन्दा सुन्दर आँखा ?
9 months agoएजेन्सी । बलिउडमा सुन्दर अभिनेत्रीहरुको कमी छैन । बलिउडका हरेक अभिनेत्रीका भिन्न विशेषताहरु रहेका छन् । बलिउडका अभिनेत्रीको कलासँगै रुपको पनि बयान चल्ने गर्छ ।
दक्षिण भारतीय फिल्मको सफलताबारे यसो भन्छन् सलमान खान
10 months agoएजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले साउथ फिल्महरूले एकपछि अर्को सफलता पाउनुको फर्मुलाबारे बताएका न् ।
दक्षिण भारतीय फिल्ममा डेब्यु गर्दै सलमान खान, यी चर्चित अभिनेतासँग स्क्रिन सेयर गर्ने
10 months agoएजेन्सी । बलिउडपछि सलमान खानले अब साउथ फिल्ममा पनि काम गर्ने तयारी गरेका छन् । सलमान खान अब साउथ फिल्ममा डेब्यु गर्न लागेका छन् ।
बलिउड अभिनेता टाइगर श्रौफको आज जन्मदिन, यस्ता छन् उनीबारे रोचक कुराहरु
11 months agoएजेन्सी । केही वर्षमा नै बलिउडमा आफ्नो बेग्लै स्टारडम बनाएका टाइगर श्राफको आज जन्मदिन हो ।
Page 3 of 23
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।