News | Tag: बलिउड
जब आफ्नो मातापिताको डिभोर्सबारे साराले यसो भनेकी थिइन्
1 year agoएजेन्सी । बलिउडमा पछिल्लो समय चर्चामा छिन् सेफ अली खान र अमृता अरोराकी छोरी सारा अली खान । छोटो समयमा नै उनले आफ्नो स्टारडम बनाउन सफल भएकी छन् । उनी व्यस्त अभिनेत्रीका रुपमा परिचित छन् । उनले आफ्नो आमा बुबाको डिभोर्सबारे प्रतिक्रिया दिएकी थिइन् ।
जब करिश्माकी आमाले अभिषेकको अपमान गरिन् !
1 year agoएजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको इतिहास रहेको थिएन । तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न सफल भइन् ।
बलिउडका यी स्टारहरुको बिहेमा पानी झै बगाइयो पैसा, तर धेरै समय टिकेन वैवाहिक जीवन
1 year agoएजेन्सी । अहिले बलिउडका चर्चित जोडी विक्की कौशल–कटरिना कैफको बिहेको खबरले बलिउड तातेको छ । यी दुई राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्टमा बिहे गर्दैछन् ।
बलिउडका यी ८ जना चर्चित सेलिब्रिटीहरु जो भेजिटेरिन हुन्
1 year agoएजेन्सी । बलिउडमा केही यस्ता सेलिब्रिटीहरु पनि रहेका छन् जो भेजिटेरिन छन् । कतिपय आफ्नो फिगर मेनटेन गर्नाका लागि भेजिटेरिन भएका छन् भने कतिको अन्य कारणहरु रहेका छन् ।
जब काजलले विवाह गर्ने निर्णय लिइन्
1 year agoएजेन्सी । बलिउडको सबैभन्दा लोभलाग्दो जोडी हो काजोल र अजय देवगण । ‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज पनि परिवार र फिल्मलाई व्यवस्थित रुपमा अगाडि बढाउन सफल छिन् ।
बलिउड किस्साः ‘शुटआउट एट लोखण्डवाला’मा तीन हजार राउन्ड गोली चलेको थियो
1 year agoएजेन्सी । हलिउड फिल्म ‘रस्ट’को सुटिङको क्रममा अभिनेता एलेक बाल्डविनको हातमा साँच्चिकैको लोडेड गन दिइएको थियो । उनको हातमा रहेको बन्दुकबाट गोली चलेर सिनेमेटोग्राफर हेलीना हन्चीसको निधन भएको खबरले विश्वकै ठूलो फिल्मी उद्योगमध्येको एक बलिउड फिल्मी जगतका एक्शन निर्देशक पनि अचम्मित भएका छन् ।
यी व्यक्तिले सार्वजनिक गरिदिएका थिए मलैका र अर्जुन कपुरको प्रेम सम्बन्धको रहस्य
1 year agoएजेन्सी । बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलैका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ?
२२० करोड भारु मनी लन्ड्रिङ केशः ज्याकलिनपछि यी अभिनेत्रीसँग इडीले सोधपुछ गर्ने
1 year agoएजेन्सी । २२० करोड भारु मनी लन्ड्रिङ केशमा बलिउडका केही चर्चित सेलिब्रिटीहरुलाई इडीले सोधपुछ गरेको छ ।
बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौँमा
1 year agoकाठमाडौँ । बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । फिल्म ‘उचाइ’ छायांकनको कलाकारहरु सहितको टिम नेपाल सोमबार आइपुगेको हो ।
बलिउडमा अहिलेसम्मकै ठूलो बक्सअफिस भिडन्त हुँदै
1 year agoकाठमाडौं । कोरोना महामारीले थलिएको बलिउड जगत विस्तारै माथि उठ्न खोज्दैछ । कोरोनाले गर्दा रिलिज हुन नपाएको फिल्महरुको लामो लाइनअप छ । यसरी २०२२ सम्म फिल्मको रिलिज मिति प्याक भइसकेको छ ।
Page 4 of 23
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।