News | Tag: बलिउड
एकै महिनामा बलिउडका ६ ठूला फिल्म रिलिज हुँदै, उठाउलान् त लगानी ?
1 year agoएजेन्सी । कोरोना महामारीको चपेटामा परेको बलिउड फिल्मी उद्योग विस्तारै माथि उठ्ने तयारी गरेको छ । महाराष्ट्रमा सिनेमा हल सञ्चालन गर्ने अनुमति पाएसँगै निर्माण टिमले धमाधम फिल्मको रिलिज मिति घोषणा गरेका छन् ।
जब यी बलिउड अभिनेत्रीहरु डरलाग्दो दुर्घटनामा परे
1 year agoएजेन्सी । बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् ।
यी बलिउड कलाकारहरु जसले भारतमा भोट गर्न पाउँदैनन्
1 year agoएजेन्सी । एजेन्सी । बलिउड फिल्मी उद्योग विश्वको सबैभन्दा ठूलो फिल्मी उद्योगमध्ये एक हो । बलिउड फिल्ममा हरेक हप्ता शुक्रबार नयाँ फिल्म रिलिज हुने गर्दछ । यसै बलिउड क्षेत्रमा नयाँ–नयाँ अनुहार उदाउने तथा कोही फिल्ममा जम्न नसक्ने हुन्छन् ।
यी बलिउडका चर्चित अभिनेत्रीहरु जो जेल गए
1 year agoएजेन्सी । बलिउडका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो जेल गएका छन् । विभिन्न आरोपमा उनीहरुलाई जेल सजाय भएको थिए ।
बलिउड फिल्म बनाउँदै नेपालकी पुनम
1 year agoकाठमाडौँ । संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै मात्र छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।
अक्षय कुमार र आमिर खानको बडीगार्डको तलब कति ?
1 year agoएजेन्सी । बलिउडका चर्चित अभिनेताहरु आफ्नो सुरक्षाका लागि बडिगार्डको प्रयोग गर्दै आइरहेका छन् । सेलिब्रिटीहरुलाई सुरक्षा दिनका लागि बडीगार्डहरु रातदिन खटिने गर्छन् ।
कति पढेका छन् दक्षिण भारतीय फिल्मका यी अभिनेताहरुले ?
1 year agoएजेन्सी । बलिउडदेखि अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।
चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी
1 year agoमनाङ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ ।
अमिताभदेखि सलमान खानसम्म, जब यी चर्चित कलाकारहरु डरलाग्दो घटनाको शिकार भए
1 year agoएजेन्सी । बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेता तथा अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् ।
यी अभिनेताहरु जो विवाहत्तेर सम्बन्धका कारण चर्चामा रहे
1 year agoएजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ ।
Page 5 of 23
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।