News | Tag: बलिउड
यी बलिउड अभिनेत्रीहरु जो रियल लाइफमा नै कान्छी श्रीमति बने !
1 year agoएजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु छन् जसले फिल्ममा परिवार, श्रीमतीको महत्वबारे भुमिका गरे । तर, रियल लाइफमा भने उनीहरुले विवाह भएकै व्यक्तिसँग विवाह गरे । मिडिया रिपोर्टका अनुसार उनीहरु पैसाकै लागि कान्छी श्रीमती बने ।
यी सेलिब्रिटीहरु जसले धुमधामसँग इन्गेजमेन्ट गरे तर, विवाह गरेनन्
1 year agoएजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो ।
किन आमिरसँग कहिल्यै पनि फिल्म नखेल्ने कसम खाएका थिए अक्षय कुमारले ?
1 year agoएजेन्सी । बलिउडका दुई चर्चित अभिनेता हुन् आमिर खान र अक्षय कुमार । आमिर खान वर्षको एउटा फिल्म गर्न रुचाउँछन् भने अक्षयको चारवटा जति फिल्म प्रत्येक वर्ष आउने गर्छन् । पछिल्लो समय कमाईको मामिलामा अक्षयले सबैलाई पछाडि पारेका छन् ।
जब सासुद्वारा अभद्र व्यवहारको शिकार भइन् रेखा
1 year agoएजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् रेखा । उनले आफ्नो जीवनमा धेरै उतारचढाव देखिन् । अमिताभ बच्चनसँगको ब्रेकअपपछि उनको जीवनमा आएका थिए बिनोद मेहरा ।
यी बलिउड कलाकारहरु जसले बिना पारिश्रमिक पनि फिल्ममा काम गरे
1 year agoएजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जसले बिना पारिश्रमिक फिल्ममा काम गरेका छन् । उनीहरुलाई फिल्म मन परेका कारण नै उक्त फिल्मप्रतिको लगाव तथा सम्मानले गर्दा पैसा नलिएको बताइएको थियो ।
रेखाको त्यो हर्कत...
1 year agoएजेन्सी । बलिउडमा चर्चित अभिनेत्री रेखा प्राय विवादमा रहिन् । चाहे उनी अमिताभसँगको सम्बन्धलाई लिएर होस् वा संजय दत्तसँगको लभ अफयेरका कारण होस् । उनी विनोद मेहरासँगको सम्बन्धलाई लिएर समेत विवादमा तानिन् । अमितभ बच्चनलाई आफ्नो सबथोक ठानेकी रेखा कसरी संजय दत्तको प्रेममा परिन् त्यो कुरा आज पनि उत्तिकै रहस्यको विषय रहेको छ ।
यी बलिउड अभिनेत्रीहरु जो जेल गए
1 year agoएजेन्सी । बलिउडका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो जेल गएका छन् । विभिन्न आरोपमा उनीहरुलाई जेल सजाय भएको हो ।
किन लामो समय आमिर र शाहरुख एकअर्कासँग बोलेनन् ?
1 year agoएजेन्सी । बलिउडका केही अभिनेताहरु एकअर्कासँग लामाे समय बाेलेनन् । यी मध्ये चर्चीत स्टार अमिर खान र बलिउड किङ शाहरुख खान । ।
बलिउडका १० कलाकारहरु जसले फ्रीमा फिल्ममा काम गरे
1 year agoएजेन्सी । बलिउडमा हरेक मुख्य कलाकारको फिल्म ठूलो बजेटको हुने गर्दछ । जसकारण उनीहरुलाई कलाकारको रुपमा मोटो रकम प्रदान गर्नुपर्ने हुन्छ ।
चर्चीत बलिउड अभिनेत्रीका रियल सासुहरु !
1 year agoएजेन्सी । हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ । आज हामी बलिउडका यी नायिकाहरुको बारेमा कुरा गर्न गइरहेका छौं जसको आफ्नो सासुसँग राम्रो सम्बन्ध छ ।
Page 6 of 23
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।