News | Tag: बलिउड
कति कमाउँछन् अभिनेता सुनिल सेट्टी ?
1 year agoएजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।
जब जुहीका कारण सुटिङ रोक्नु परेको थियो...
1 year agoएजेन्सी । बलिउडमा पछिल्लो समय किस सिनलाई सामान्य रुपमा लिने गरिन्छ । तर, कुनै समय यस्तो पनि थियो किस सिन दिन अभिनेत्रीह नमान्दा सुटिङ नै रोकेर राख्न पथ्र्यो ।
बलिउडका डरलाग्दा भिलेनका सुन्दर श्रीमतिहरु !
1 year agoएजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जसले भिलेनको भुमिका कै कारण निकै चर्चामा रहे । प्राय नायकलाई धेरैले रुचाउने गर्छन् । उनीहरुको पत्नीहरु पनि उत्तिकै चर्चामा रहने गर्छन् । भिलेनहरु चर्चामा रहे पनि उनीहरुको भित्री लाइफबारे भने खासै चर्चा हुँदैन । यी हुन् बलिउडका चर्चित तथा डरलाग्दा भिलेनका श्रीमतीहरु
जब जरीन खानलाई सलमान खानले पहिलो पटक देखे...
1 year agoएजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् जरीन खान । बलिउडमा उनलाई नाम कमाउन ठुलै संघर्ष गर्नु परेको थियो । आज उनको जन्मदिन हो । सन् १९८७ को १४ मे मा उनको जन्म भएको थियो ।
बलिउडका चर्चित सेलिब्रिटीका छोरीहरु जसले अभिनय क्षेत्रमा आफ्नो करिअर देखेनन्
1 year agoएजेन्सी । बलिउड परिवारमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले वुबा आमाको बाटो आफुलाई लैजान मानेनन् । उनीहरु फिल्म लाइनभन्दा पनि अरु नै व्यवसाय गर्न रुचाए ।
बलिउडकी यी चर्चित अभिनेत्री किन वर्षौँसम्म लुकेर बस्न बाध्य भइन् ?
1 year agoएजेन्सी । बलिउडकी कुनै समयकी चर्चित अभिनेत्री हुन् सोनम । उनलाई लिएर बलिउडमा ठुलै चर्चा चल्यो । उनले अभिनय गरेको पहिलो फिल्म विजय हो । उनलाई यस फिल्ममा यश चोपडाले डेब्यु गराएका थिए । उनको असली नाम बख्तावर रहेको थियो । तर, उनको नाम हिट गराउन यश चोपडाले नै प्रमुख भुमिका खेले । उनको नाम परिवर्तन गर्दै सोनाम राखिदिए । उक्त फिल्मपछि उनी एक बोल्ड अभिनेत्रीका रुपमा परिचीत भइन् ।
जब काजलले अजयलाई डिभोर्स दिने चेतावनी दिइन्
1 year agoएजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रणावत । उनको लबअफयेरका किस्साहरु धेरै नै रहेका छन् । सन् २०१० मा आएको फिल्म वन्स अपन अ टाइम इन मुम्बई मा उनी र अजय देवगन नजिकिन पुगेका थिए ।
मन्दिरादेखि रेखासम्म, यी सेलिब्रिटीहरु जसले कम उमेरमा जीवनसाथी गुमाए
1 year agoएजेन्सी । बलिउडमा केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जसले कम उमेरमा नै आफ्नो जीवन साथी गुमाएका थिए । केही दिन अगाडिमात्रै अभिनेत्री तथा एंकर मन्दिरा बेदीले आफ्नो श्रीमान् गुमाइन् । ४९ वर्षको उमेरमा मन्दिराले श्रीमान राज कौशललाई गुमाएकी छन् ।
यसरी साइड बिजनेशबाट पनि मनग्य आम्दानी गरिरहेका छन् बलिउड अभिनेत्रीहरु
1 year agoएजेन्सी । बलिउडमा सधैभरि उही चार्म र डिमाण्ड नरहनेबारे अभिनेत्रीहरु प्रष्ट रहेका छन् । समय छँदै साइड बिजनेशलाई पनि उत्तिकै महत्वमा राखेर बलिउड अभिनेत्रीहरु भविष्य सुरक्षित गर्न गम्भिर रहेका छन् । डिभोर्स हुँदा समेत केही अभिनेत्रीहरुको कमाइ करोडौँमा रहेको छ । उनीहरुको साइड बिजनेश विश्वमै चर्चीत पनि रहेका छन् ।
दोस्रो विवाह पनि टिकेन आमिर खानको, किरन रावसँग डिभोर्स
1 year agoएजेन्सी । बलिउडका चर्चित अभिनेता आमिर खान र उनकी श्रीमती किरन रावबीच डिभोर्स भएको छ । १५ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्दै उनीहरुले डिभोर्स गरेका हुन् । दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग्गिएको जानकारी दिएका हुन् ।
Page 7 of 23
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।