News | Tag: बलिउड

हलिउड फिल्म खेल्न अस्वीकार गर्ने बलिउडका १० स्टारहरु

1 year ago

एजेन्सी । बलिउड फिल्मी दुनियाँ विश्वमै सबैभन्दा ठूलो फिल्मी उदोगमध्ये एक पर्छ । यस बलिउड भन्दा पनि ठूलो अर्थात विश्वकै सबैभन्दा ठूलो फिल्मी उद्यो हो हलिउड ।

रनवीरसँग 'प्याचअप' गर्न चाहन्थिइन् कटरिना

1 year ago

एजेन्सी । बलिउडका चर्चित अभिनेत्री हुन् कटरिना कैफ । केही वर्ष अगाडि अभिनेता रनवीर कपुरसँग उनको प्रेम सम्बन्ध रहेको थियो । सलमान खानको साथ छोड्दै उनले रनवीरको हात थामेकी थिइन् । उक्त घटनापछि सलमान र रनवीरको सम्बन्धमा दरार आएको थियो ।

यी हुन् फिल्म क्षेत्रसँग साइनो नै नभएकासँग विवाह गर्ने बलिउड सेलिब्रिटी

1 year ago

एजेन्सी । बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन । कति अभिनेता तथा अभिनेत्रीहरुले प्रेम सम्बन्धमा धोका खाएका छन् ।

'जब मेरो धैर्यताको बाँध टुट्यो'

1 year ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् ।

यी बलिउड अभिनेता जसले पितासँग सम्बन्ध बिग्रेकै कारण थर हटाएका थिए

1 year ago

एजेन्सी । बलिउडमा केही यस्ता सम्बन्धहरु छन् जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ । सौतनी आमासँगको सम्बन्धलाई लिएर बेलाबेलमा बलिउडमा चर्चा हुनेगर्छ । कतिपय सेलिब्रिटीको राम्रो सम्बन्ध रहेको छ भने कतिपयले बुबालाई दोष दिर्दै नामबाट थर पनि हटाउने काम गरेका छन् ।

बलिउड अभिनेताका गुमनाम आमाहरु

1 year ago

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका छन् जसको आमाका बारेमा भने कमैलाई थाहा रहेको छ ।

करोडौँ कमाउने यी बलिउड कलाकारहरु भाडामा घरमा बस्दै आइरहेका छन्

1 year ago

एजेन्सी । यदि कुनै अभिनेता वा अभिनेत्रीले बलिउडमा राम्रो फिल्महरू दिइरहेका छन् भने उनीहरूको कमाई पनि सानदार रहेको बुझ्न सकिन्छ ।

बलिउडका यी चर्चीत सेलिब्रिटीहरु जाे अझै पनि खुलेर आफ्नो सम्बन्धबारे बोल्न रुचाउँदैनन् !

1 year ago

एजेन्सी । बलिउडका केही यस्ता सेलिब्रिटीहरु छन् जसले लिबिङ टुगेदर रिलेशनमा लामो समय बिताएका छन् । लामो समय लिविङ टुगेदर रिलेशनमा भएपनि उनीहरुको सम्बन्ध एउटा बिन्दुमा पुगेपछि टुटेको थियो ।

त्यो घटनापछि जब अमिताभले आफ्नो पितालाई भक्कानिदै रोएको देखे ...

1 year ago

एजेन्सी । बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेता तथा अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् ।

कस्तो छ बलिउडका चर्चित कलाकारहरुको सौतनी भाइ-बहिनीसँगको सम्बन्ध ?

1 year ago

एजेन्सी । भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

Page 8 of 23

पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।