News | Tag: boat

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

10 months ago

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

3 years ago

बैङ्कक । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।

मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता

4 years ago

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्।

लिबियामा डुंगा दुर्घटना हुँदा १ सय जना आप्रवासीको मृत्यु भएको आशंका

4 years ago

एजेन्सी । लिबियामा एक सयभन्दा बढी आप्रवासी सवार डुंगा डुबेको छ। घटनामा कम्तिमा एक सय जनाको मृत्यु भएको आशंका गरिएको छ।

डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता

4 years ago

सिमालुङ्गाउन, इन्डोनेसिया । इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता भएका छन् ।

८० जना व्यक्ति सवार रहेकाे एक डुङ्गा डुबेपछि

4 years ago

सिमालुङ्गउन । इन्डोनेसियामा करिब ८० जना व्यक्ति सवार रहेका एक डुङ्गा डुबेको छ ।

Page 1 of 1

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।