News | Tag: bollywood

बलिउडमा धेरै पटक बलात्कारको शिकार भइन् यी अभिनेत्री

2 years ago

एजेन्सी । बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विद्यामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो ।

जब अजयले अक्षय कुमारको कारण देखाउँदै शिल्पालाई फिल्मबाट निकाले

2 years ago

एजेन्सी । केही समय पहिले मात्र रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको थियो । जुन फिल्ममा अक्षय कुमार मूख्य भूमिकामा रहेका छन् भने फिल्ममा अजय देवगनको पनि भूमिका रहेको छ ।

फिल्ममा आउनुभन्दा पहिले इन्जिनियर रहेका बलिउडका स्टारहरु

2 years ago

एजेन्सी । फिल्म जगतमा आउनु भन्दा पहिले कलाकारको आफ्नै जीवन हुन्छ । उनिहरु आफ्नै क्षेत्रमा रहेर काम गरेका हुन्छन् । बलिउडको पर्दामा देखिनु हरेकको सपना हुन्छ । यहाँ यी कलाकार रहेका छन् जो बलिउडमा स्थापित हुनुभन्दा अघि इन्जिनियर रहेका थिए ।

यसकारण बलिउडलाई हरेक हप्ता ५० करोडको घाटा

2 years ago

एजेन्सी । विश्वभरमा त्रास फैलाइरहेको कोरोना भाइरसको कारणले थुप्रै क्षेत्रमा प्रभावित बनाएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको असर बलिउड क्षेत्रमा पनि परेको छ ।

श्रीमान् सधै चर्चामा, श्रीमती सधै गुमनाम

2 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको श्रीमती पनि उत्तिकै चर्चामा छन् । तर, केही यस्ता अभिनेताहरु छन् जो निकै चर्चामा छन् भने उनीहरुका श्रीमती भने गुमनाम जस्तै छन् । उनीहरु बलिउडदेखि पर नै रहेका छन् ।

बलिउड कलाकारहरु जो शाही परिवारबाट छन्

2 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेतीहरु रहेका छन् जो शाही परिवारबाट रहेका छन् । बलिउडको क्रेज अध्याधिक भएकै कारण पनि उनीहरु कलाकारिता क्षेत्रमा देखा परे ।

अर्जुन कपुरलाई बलिउडमा रुनु न हाँस्नु !

2 years ago

एजेन्सी । बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् । एक कार्यक्रममा उनले मलैकाबारे मुख खोलेका थिए ।

पढाई इन्जिनियरिङ, लक्ष्य बलिउड !

2 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु पनि रहेका छन् जसले इन्जिनियरिङको पढाइ सकेपछि फिल्म लाइनमा आफ्नो भविष्य खोजे । केही अभिनेताहरु पारिवारिक दबाबमा आएर इन्जिनियरिङ समेत गरेको बताउँछन् ।

बलिउडमा ‘फ्लप’ ३ अभिनेत्री: कसरी बने अरबौँको मालिक ?

3 years ago

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट विदा मागेका छन् ।

सत्य घटनामा निर्माण भएका १० बलिउड फिल्महरु

3 years ago

एजेन्सी । बलिउड फिल्मले विश्वमा छुट्टै पहिचान बनाएको छ । विश्वका ठूला फिल्म उद्योगहरुमध्ये बलिउड पनि एक हो । यस बलिउड फिल्ममा पनि यस्ता कैयौं फिल्महरु रहेका छन्, जुन सत्य घटनामा आधारित भएर निर्माण भएका छन् ।

Page 1 of 22

पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।