News | Tag: bollywood

बलिउडमा धेरै पटक बलात्कारको शिकार भइन् यी अभिनेत्री

2 years ago

एजेन्सी । बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विद्यामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो ।

जब अजयले अक्षय कुमारको कारण देखाउँदै शिल्पालाई फिल्मबाट निकाले

2 years ago

एजेन्सी । केही समय पहिले मात्र रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको थियो । जुन फिल्ममा अक्षय कुमार मूख्य भूमिकामा रहेका छन् भने फिल्ममा अजय देवगनको पनि भूमिका रहेको छ ।

फिल्ममा आउनुभन्दा पहिले इन्जिनियर रहेका बलिउडका स्टारहरु

3 years ago

एजेन्सी । फिल्म जगतमा आउनु भन्दा पहिले कलाकारको आफ्नै जीवन हुन्छ । उनिहरु आफ्नै क्षेत्रमा रहेर काम गरेका हुन्छन् । बलिउडको पर्दामा देखिनु हरेकको सपना हुन्छ । यहाँ यी कलाकार रहेका छन् जो बलिउडमा स्थापित हुनुभन्दा अघि इन्जिनियर रहेका थिए ।

यसकारण बलिउडलाई हरेक हप्ता ५० करोडको घाटा

3 years ago

एजेन्सी । विश्वभरमा त्रास फैलाइरहेको कोरोना भाइरसको कारणले थुप्रै क्षेत्रमा प्रभावित बनाएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको असर बलिउड क्षेत्रमा पनि परेको छ ।

श्रीमान् सधै चर्चामा, श्रीमती सधै गुमनाम

3 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको श्रीमती पनि उत्तिकै चर्चामा छन् । तर, केही यस्ता अभिनेताहरु छन् जो निकै चर्चामा छन् भने उनीहरुका श्रीमती भने गुमनाम जस्तै छन् । उनीहरु बलिउडदेखि पर नै रहेका छन् ।

बलिउड कलाकारहरु जो शाही परिवारबाट छन्

3 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेतीहरु रहेका छन् जो शाही परिवारबाट रहेका छन् । बलिउडको क्रेज अध्याधिक भएकै कारण पनि उनीहरु कलाकारिता क्षेत्रमा देखा परे ।

अर्जुन कपुरलाई बलिउडमा रुनु न हाँस्नु !

3 years ago

एजेन्सी । बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् । एक कार्यक्रममा उनले मलैकाबारे मुख खोलेका थिए ।

पढाई इन्जिनियरिङ, लक्ष्य बलिउड !

3 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु पनि रहेका छन् जसले इन्जिनियरिङको पढाइ सकेपछि फिल्म लाइनमा आफ्नो भविष्य खोजे । केही अभिनेताहरु पारिवारिक दबाबमा आएर इन्जिनियरिङ समेत गरेको बताउँछन् ।

बलिउडमा ‘फ्लप’ ३ अभिनेत्री: कसरी बने अरबौँको मालिक ?

3 years ago

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट विदा मागेका छन् ।

सत्य घटनामा निर्माण भएका १० बलिउड फिल्महरु

3 years ago

एजेन्सी । बलिउड फिल्मले विश्वमा छुट्टै पहिचान बनाएको छ । विश्वका ठूला फिल्म उद्योगहरुमध्ये बलिउड पनि एक हो । यस बलिउड फिल्ममा पनि यस्ता कैयौं फिल्महरु रहेका छन्, जुन सत्य घटनामा आधारित भएर निर्माण भएका छन् ।

Page 1 of 22

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।