News | Tag: bollywood
बलिउड अभिनेताका गुमनाम आमाहरु
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका छन् जसको आमाका बारेमा भने कमैलाई थाहा रहेको छ ।
बलिउड सेलिब्रिटीहरुका छोरीहरु जसले आफ्नो करिअर फिल्मी अभिनयमा देखेनन्
3 years agoबलिउड परिवारमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले वुबा आमाको बाटो आफुलाई लैजान मानेनन् । उनीहरु फिल्म लाइनभन्दा पनि अरु नै व्यवसाय गर्न रुचाए ।
बलिउडका चर्चीत पागलप्रेमीहरु
3 years agoएजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् । बलिउड सेलिब्रिटीहरु कोही यस्ता रहेका छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ ।
कम पढेका तर बलिउडमा राज गरेका कलाकारहरु
3 years agoएजेन्सी । पढ्ने लेख्ने मानिस असल र नपढ्ने जमात चाहिँ खराब । अझै पनि यही दृष्टिकोणबाट मानिसहरुलाई विश्लेषण गर्ने काम गरिन्छ । बलिउडमा यस्ता चर्चीत कलाकारहरु रहेका छन् जो पढाईमा निक्कै दख्खल रहे भने फिल्मी लाइफमा भने आफ्नो करिअर मजबुत बनाउन असफल भए ।
बलिउडका ती अभिनेत्रीहरुको जो कास्टिङ काउचको शिकार भएका थिए
3 years agoएजेन्सी । बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ ।
बलिउडमा सौतनी परिवारको सम्बन्ध
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता सम्बन्धहरु छन् जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ । सौतनी आमासँगको सम्बन्धलाई लिएर बेलाबेलमा बलिउडमा चर्चा हुनेगर्छ । कतिपय सेलिब्रिटीको राम्रो सम्बन्ध रहेको छ भने कतिपयले बुबालाई दोष दिर्दै नामबाट थर पनि हटाउने काम गरेका छन् ।
यी हुन् पढाईमा अब्बल बलिउड कलाकारहरु
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो पढ्नमा पनि उत्तिकै अब्बल रहेका छन् ।
बलिउडका यी चर्चित सात कलाकार जसलाई भएको थियो एचआइभी/एड्स
3 years agoहलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।
बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बने
3 years agoबलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बनेका थिए । अभिनेत्री डिम्पल कपाडियाले राजेश खन्नासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।
बलिउड अभिनेता सन्नी देवलबारे रोचक कुराहरु जसबारे कमैलाई थाहा छ
3 years agoएजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल । पछिल्लो समय उनी राजनीतिमा लागेका छन् । भारतीय जनता पार्टीबाट सांसद पद जितेका उनी सक्रिय रुपमा बलिउडमा भने देखिएका छैनन् ।
Page 2 of 22
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।