News | Tag: bollywood
जब यी अभिनेत्रीहरुले त्यस्ता दर्दनाक दिनहरु देखे
4 years agoरिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।
आफ्नै नोकरानीसँग सम्बन्ध बनाएका बलिउड कलाकार
4 years agoबलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे ।
यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु
4 years agoदिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।
यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु
4 years agoदिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।
जब यी चर्चित सेलिब्रिटीहरुले दोस्रो विवाह गरे
4 years agoबलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।
सलमान खानले जब ऐश्वर्यासँग फिल्म खेल्न मानेनन्
4 years agoबलिउड । बलिउडका दबंग सलमान खानले ऐश्वर्याका कारण फिल्म खेलेका थिएनन् ।
जब यी अभिनेत्रीको रहस्यमय मृत्यु भयो
4 years agoबलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो ।
बलिउडमा यसरी सुटिङ गरिन्छ यस्ता खाले दृश्यहरु
4 years ago१. सन् २०१५ मा आएको हिट फिल्म ‘एक पहेली लिला’ मा सन्नी लियोनले केही इन्टिमेट सिन दिएकी थिइन् । तर, फिल्ममा उक्त इन्टिमेट सिन को–एक्टर रजनीश दुग्गलसँग भने दिएकी थिइनन् । उक्त दृश्यमा उनले आफ्नो पति ड्यानियल बेबर बेबरसँग रोमान्स गरेकी थिइन् ।
प्रेम एउटासँग विवाह अर्कैसँग !
4 years agoबलिउडमा धेरै यस्ता जोडीहरु रहेका छन् जो एकअर्कालाई वर्षौसम्म डेट गरिरहे तर, अन्तमा उनीहरुले अरुसँगै विवाह गरे ।
कमेडियन कपिल शर्मा टेलिभिजनमा फर्किदै !
4 years agoपटक पटक विवादमा तानिएका भारतीय कमेडियन कपिल शर्मा पुनः टेलिभिजनमा फिर्ता हुने भएका छन् । डिप्रेसनको सिकार भएका उनी टेलिभिजनमा नदेखिएको धेरै भइसकेको छ ।
Page 21 of 22
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।