News | Tag: bollywood
कति छ यी अभिनेत्रीहरुको बैंक व्यालेन्स
3 years agoएजेन्सी । बलिउडमा केही चर्चित र धनी अभिनेत्री रहेका छन् जोसँग मनग्य सम्पत्ति रहेको छ ।
बलिउडका यी मोटी अभिनेत्रीहरु जसले सबैलाई आश्चर्यचकित पारे
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो कुनै समय निकै मोटी रहेका थिए ।
बलिउडका यी चर्चित कलाकारहरु जो क्लास मेट हुन्
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता चर्चित कलाकाहरु छन् जो एकदमै मिल्ने साथी त छदैँछन् उनीहरु एउटै कक्षामा पनि रहेर पनि पढे ।
बलिउडमा को को कलाकार छन् गुपचुप प्रेम सम्बन्धमा
3 years agoएजेन्सी । बलिउडमा पछिल्लो समय लुकीछिपी लभअफेयरमा रहेका कलाकारहरु निकै चर्चामा रहेका छन् ।
यी हुन् बलिउड करिअर धरापमा परेपछि विदेशीसँग विवाह गर्ने अभिनेत्रीहरु
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु यस्ता रहेका छन् जो बलिउडमा टिक्न नसकेपछि विदेशीसँग लगनगाँठो कसे ।
बलिउडमा कसले कसलाई धोका दिए
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता प्रेमका किस्साहरु रहेका छन् जो अधुरै रहे । सलमान खानलाई धोका दिदैँ ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।
यी हुन् बलिउडका चर्चित अभिनेताका छोराहरु जसबारे कमैलाई थाहा छ
3 years agoएजेन्सी । बलिउडमा पछिल्लो समय स्टार अभिनेताहरुको इन्ट्री हुन थालेको छ । केही अभिनेताका सन्तान भने राम्रो अवसरको पर्खाइमा रहेका छन् ।
बलिउडका को को अभिनेत्री एकअर्कासँग बोल्दैनन्
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् एकअर्कालाई घृणा गर्छन् । उनीहरुको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गर्छ ।
यी घटनाका कारण बदनाम भएका बलिउड कलाकारहरु
3 years agoएजेन्सी । बलिउडमा चर्चा पाउन कहिलेकाही सेक्स स्क्याण्डलको समेत मदत लिने गर्छन् । तर, सबैमा भने त्यसो लागु हुदैन । केही सेलिब्रिटी भने स्टिङ अप्रेशनको सिकार भएका थिए भने कतिको एसएमएस भिडियो लिक भएको थियो ।
'निर्वस्त्र नसुती निन्द्रै पर्दैन'
3 years agoएजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् । बलिउडका कतिपय सेलिब्रिटीहरु नांगै सुत्न रुचाउँछन् । तपाईले पनि यस्ता बानी भएका सेलिब्रिटीबारे कमै सुन्नु भएको होला ? बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु छन् जसलाई रातिमा नांगै नसुति निन्द्रै पर्दैन ।
Page 3 of 22
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।