News | Tag: bollywood
बलिउड अभिनेत्रीः जो खुलेआम यौन हिंसाको शिकार भए
3 years agoएजेन्सी । भारतमा महिलाहरुमाथि छेडछाड तथा हिंसा अत्यधिक मात्रामा हुने गरेको पाइन्छ । यो समस्या सामान्य युवतीले मात्र होइन ठूला ठूला स्टार अभिनेत्रीले समेत भोगिसकेका छन् ।
बलिउडः जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर अर्कैसँग बिहे
3 years agoएजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् ।
बलिउड जोडीः एक–अर्कालाई अगाध प्रेम गर्थे, तर किन टुट्यो सम्बन्ध ?
3 years agoएजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् ।
यी बलिउड कलाकारहरुको अजबगजबको स्वभाव
3 years agoकारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् ।
बलिउड कलाकारका हाँसो लाग्दा तस्बिरहरु
3 years agoएजेन्सी । कुनै एक समय थियो बलिउड स्टार चर्चित बन्नको लागि जुन कुनै हदसम्म जान पनि तयार हुन्थे । भने आजभोलि बोल्ड फोटोशूटको नाममा टपलेस हुने चलन पनि निकै बढिरहेको छ ।
जब यी बलिउड कलाकारहरुले आफ्नो पहिलो कमाइ सम्झिए
3 years agoएजेन्सी । बलिउड स्टार लगायत टिभी स्टारले पनि फिल्म तथा सिरियलमा लाखौ करोडौ रुपैया कमाउने गर्छन् ।
जब यी बलिउड कलाकारहरुले यस्तो अनौठो रहस्य खोले
3 years agoएजेन्सी । सलमान खानले कुनै कार्यक्रममा भनेका थिए विवाह अगाडि सेक्समा कुनै पनि समस्या छैन तर हालसम्म उनले भर्जिनिटी कायम राखेका छन् ।
बलिउड स्टार वरुण धवन घाइते
3 years agoएजेन्सी । बलिउड स्टार वरुण धवन आजभोलि शुटिङमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘स्ट्रीट डान्सर थ्रिडी’ २४ जनवरी २०२० मा प्रदर्शन हुनेछ ।
बलिउडका यी चर्चित र धनी अभिनेत्रीहरु जो कंगाल बने
3 years agoबलिउडमा सधैँ लक्जरी लाइफ भोग्न सजिलो छैन । केही अभिनेत्रीहरु बलिउडमा सफलता पाएसँगै लक्जरी लाइफमा व्यस्त रहे ।
जतिगरे पनि बलिउडमा टिक्न नसकेका यी अभिनेत्रीहरु
3 years agoएजेन्सी । बलिउडमा चर्चा पाउन केही अभिनेत्रीहरुले अंग प्रदर्शनको बाटो रोजे । एकदुईवटा फिल्ममा बोल्ड सिन दिदै चर्चामा आएका केही अभिनेत्रीहरुले त्यसपछि आएका फिल्महरुमा भने जादु चलाउन सकेनन् ।
Page 4 of 22
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।