News | Tag: bollywood
बलिउडमा लभ अफयेरपछिको लफडा
3 years agoएजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ ।
बलिउडका २५ चर्चित सेलिब्रिटीहरु जसको कलिलो उमेरमा नै निधन भयो
3 years agoबलिउड–बलिउडमा केही यस्ता अभिनेत्रीहरुको आगमन भयो जसले सानो समयमा नै ठुलो सफलता हासिल गर्न सके । तर, कलिलो उमेरमा नै उनीहरुले यस धरतीलाई छाडेर गए ।
कलिलै उमेरमा आमा बनेका बलिउड अभिनेत्रीहरु
3 years agoएजेन्सी । बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बनेका थिए । अभिनेत्री डिम्पल कपाडियाले राजेश खन्नासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।
जवानीमै बुढा देखिएका यी बलिउड कलाकारहरु
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका जो आज पनि उत्तिकै फिट एण्ड फाइन रहेका छन् । तर, कुनै समय चर्चामा रहेका केही बलिउड अभिनेता भने जवानीमा नै बुढो देखिएका छन् ।
बलिउडका यी अभिनेत्रीहरु जो आफ्नी आमाजस्तै देखिन्छन् !
3 years agoएजेन्सी । बलिउडका केही यस्ता अभिनेत्रीहरु छन् जो आफ्नी आमाजस्तै देखिन्छन् ।
बलिउडका केही अभिनेत्री जाे बिहेअघि नै गर्भवती भए
3 years agoएजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।
बिना मेकअपमा यस्तो देखिन्छन् बलिउड अभिनेताहरु
3 years agoबलिउड फिल्मका अभिनेताको लुकलाई लिएर बेलाबेलामा ठुलै चर्चा हुनेगर्छ । यो अभिनेताभन्दा यो अभिनेता ज्यादा ह्याण्डसम, ड्यासिङ भएको भन्दै फ्यानहरु कहिलेकाही विवाद समेत गर्ने गर्छन् ।
बलिउडमा बोल्ड दृश्यकै भरमा फिल्म चलाउनेको पनि कमी छैन
3 years agoबलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।
बलिउडका केही सेलिब्रिटीहरुको सम्बन्धः इन्गेजमेन्ट त्यसपछि ब्रेकअप
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे तर विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो । बलिउड अभिनेता अभिषेकको अभिनेत्री करिश्मा कपुरसँग विवाह हुने पक्का गरिएको थियो ।
बलिउडका चर्चित 'सुपर ममहरु'
3 years agoएजेन्सी । बच्चाको आमा भइकन पनि बलिउड चलचित्र उद्योगमा राम्रो छाप छोड्न सफल अभिनेत्रीहरु धेरै छन् । करिना कपुर, मधुरी दीक्षित, सुष्मिता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु व्यक्तिगत जीवनमा आमा हुन् तर, उनीहरु अझै चर्चित छन् ।
Page 5 of 22
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।