News | Tag: bollywood
बलिउडका यी चार धनी अभिनेत्रीहरु जसको छ निजी विमान पनि
3 years agoएजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।
दुःखद् जीवन भोगेका बलिउडका ८ कलाकार
3 years agoबलिउडमा सधैँ लक्जरी लाइफ भोग्न सजिलो छैन । केही अभिनेत्रीहरु बलिउडमा सफलता पाएसँगै लक्जरी लाइफमा व्यस्त रहे ।
यी हुन् बलिउडका महँगा आइटम डान्सर
3 years agoआइटम गीतलाई बलिउडमा चलचित्रमा हिट बनाउने प्रमुख सूत्रका रुपमा लिइन्छ । आकर्षक आइटम गीतका कारण उक्त चलचित्र मात्र होइन, आफूसमेत हिट हुने सम्भावना देखेका कारण बलिउड अभिनेत्रीहरु आइटम गीतमा अभिनय गर्न ललायित हुने गरेका छन् ।
बलिउडका कलाकारका डुप्लिकेट अनुहार
3 years agoके तपाईलाई थाहा छ सलमान खान, सोनाक्षी सिन्हा, अनुष्का शर्मा, जोन अब्राहम, रितिक रोशन जस्ता धेरै सेलिब्रिटीहरुको मिल्दोजुल्दो अनुहार पाकिस्तानमा रहेका छन् ।
जब यी अभिनेत्रीहरु कलिलै उमेरमा आमा बने
3 years agoएजेन्सी । बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बनेका थिए । अभिनेत्री डिम्पल कपाडियाले राजेश खन्नासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।
यी हुन् बलिउडका चर्चित अल्कोहोलिक सेलिब्रिटीहरु
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो रक्सीको लतमा नराम्ररी फसेका छन् । रक्सीको लतका कारण उनीहरु बारम्बार विवादमा पनि तानिने गरेका छन् ।
बलिउडका चर्चित कलाकार जो सुरुवाती दिनमा साइड डान्सर थिए
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका छन् जसले सुरुवाती दिनमा धेरै नै संघर्ष गरे ।
बलिउडका चर्चित अभिनेताहरुको यस्तो छ साइड बिजनेश
3 years agoबलिउड । बलिउडमा पछिल्लो समय अभिनय क्षेत्रमा मात्र सिमित नभइ साइड बिजनेश गर्ने ट्रेण्ड बढेर गएको छ । बलिउडका चर्चीत हस्तीहरु नै साइड बिजनेशमा लागिपरेका छन् । स्टार अभिनेता शाहरुख खान रेड चिलिज इन्टरटेनमेन्टका प्रमुख हुन् । उनको यस कम्पनीले भिएफएक्स र एनिमेशन सर्भिसहरु दिदै आइराखेको छ ।
बलिउड कलाकार जो शाही परिवारबाट रहेका छन्
3 years agoबलिउड–बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेतीहरु रहेका छन् जो शाही परिवारबाट रहेका छन् ।
बलिउड सम्बन्धः कतिको तनावपुर्ण त कतिको लोभलाग्दो
3 years agoभाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।
Page 6 of 22
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।