News | Tag: Brazil

ब्राजिलले किन गर्याे ब्याजदर कटौती ?

3 years ago

एजेन्सी । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ ।

ब्राजिलमा दश महिनामा ८ लाख ४१ हजार रोजगारी थप

3 years ago

एजेन्सी । ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ ।

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

3 years ago

एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् ।

ब्राजिललाई नमिठो झट्का

3 years ago

ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो ।

ब्राजिलको जित, नेयमार घाइते

3 years ago

काठमाडौँ । ब्राजिलले कतारलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न मैत्रिपूर्ण खेलमा ब्राजिलले कोपा अमेरिकाको पाहुना टिम कतारमाथि २–० गोलको जित निकालेको हो ।

यसकारण नेयमारलाई कप्तान पदबाट हटाइयो

3 years ago

एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तान पदको जिम्मेवारीबाट नेयमारलाई हटाइएको छ । जुन १४ बाट ब्राजिलमै हुने लागेको ४६ औं संस्करणको कोपा अमेरिकाको लागि ब्राजिलले खेलाडीको सूची सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी ३६ वर्षीय ड्यानी आल्भेसलाई दिएको हो ।

ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु

3 years ago

ब्राजिल । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

यी सर्तहरुसहित ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

3 years ago

रियो डे जेनेरियो । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन् ।

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ बेपत्ता

3 years ago

रियो डे जेनेरो । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

चेक रिपब्लिकविरुद्ध ब्राजिलको ‘कमब्याक’ जित

3 years ago

काठमाडौँ । ब्राजिलले चेक रिपब्लिकलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल ३–१ गोलले विजयी भएको हो ।

Page 1 of 5

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।