News | Tag: Brazil
ब्राजिलले किन गर्याे ब्याजदर कटौती ?
3 years agoएजेन्सी । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ ।
ब्राजिलमा दश महिनामा ८ लाख ४१ हजार रोजगारी थप
3 years agoएजेन्सी । ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ ।
ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने
3 years agoएजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् ।
ब्राजिललाई नमिठो झट्का
3 years agoब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो ।
ब्राजिलको जित, नेयमार घाइते
3 years agoकाठमाडौँ । ब्राजिलले कतारलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न मैत्रिपूर्ण खेलमा ब्राजिलले कोपा अमेरिकाको पाहुना टिम कतारमाथि २–० गोलको जित निकालेको हो ।
यसकारण नेयमारलाई कप्तान पदबाट हटाइयो
3 years agoएजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तान पदको जिम्मेवारीबाट नेयमारलाई हटाइएको छ । जुन १४ बाट ब्राजिलमै हुने लागेको ४६ औं संस्करणको कोपा अमेरिकाको लागि ब्राजिलले खेलाडीको सूची सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी ३६ वर्षीय ड्यानी आल्भेसलाई दिएको हो ।
ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु
3 years agoब्राजिल । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
यी सर्तहरुसहित ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा
3 years agoरियो डे जेनेरियो । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन् ।
ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ बेपत्ता
3 years agoरियो डे जेनेरो । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
चेक रिपब्लिकविरुद्ध ब्राजिलको ‘कमब्याक’ जित
3 years agoकाठमाडौँ । ब्राजिलले चेक रिपब्लिकलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल ३–१ गोलले विजयी भएको हो ।
Page 1 of 5
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।