News | Tag: Brazil

ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा

3 years ago

वासिङ्टन । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुगेका छन् । दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ ।

ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठ जनाको मृत्यु

3 years ago

साओ पाउलो । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ब्राजिलका पूर्वराष्ट्रपतिलाई नातीको अन्त्येष्टिमा जान अनुमति

3 years ago

रियो दि जेनेरियो । काराबासमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।

यी सुन्दर युवतीहरुले विवाहका लागि पुरुष नै पाएनन्

3 years ago

ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ ।

ब्राजिलको बाँध भत्किँदा वेपत्ता ३०० जना जिवित पाइने आशा झिनो

3 years ago

ब्रुमाडिन्हो, ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।

बाँध भत्किदाँ सातजनाकाे मृत्यु, डेढसय बढी बेपत्ता

3 years ago

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना

4 years ago

ब्रासिलिया । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताएका छन् ।

ब्राजिलले पायो नयाँ राष्ट्रपति

4 years ago

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । चुनावी अभियानका क्रममा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका बोल्सोनारु निर्वाचित भएका हुन् ।

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

4 years ago

ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ ।

धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकाङ्क्षी घाइते

4 years ago

रियो दि जेनेरियो, ब्राजिल । राष्ट्रपतिको निर्वाचन प्रचार प्रसारमा हिँडिरहेको समय दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि बिहीबार धारीलो हतियार प्रयोग गरी आक्रमण भएको छ ।

Page 2 of 5

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।