News | Tag: Brazil

के ब्राजिललाई हराएर कोष्टारिकाले ५८ वर्षे पुरानो इतिहास दोहोर्याउला त ?

4 years ago

काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा आज ब्राजिलले कोष्टारिकाको सामना गर्न लागेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछ ।

विश्वकपमा आज तीन खेल हुँदै, कुन खेल कति बजे ?

4 years ago

काठमाडौं । रसिया विश्वकपको समूह चरणको दोस्रो खेल जारी छ । आज शुक्रबार पनि तीन वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुँदैछ ।

विश्वकपमा इतिहास रचेका दुई महान खेलाडी

4 years ago

जब विश्व फुटबल जगतमा अर्जेन्टिनाका स्टार खेलाडी म्यारोडोनाको उदय भयो तब फुटबल फ्यानहरुले ब्राजिलियन स्टार पेलेसँग उनको तुलना गर्न थाले ।

अभ्यास गर्दा गर्दै नेयमार घाइते

4 years ago

काठमाडौं । ब्राजिलका मुख्य हतियार नेयमारको खुट्टामा समस्या देखिएको छ । सोमबार अभ्यास गर्दा गर्दै उनको दायाँ खुट्टामा समस्या देखिएपछि उनले अभ्यास सत्र छाडेका थिए ।

अभ्यास गर्दा गर्दै नेयमार घाइते

4 years ago

काठमाडौं । ब्राजिलका मुख्य हतियार नेयमारको खुट्टामा समस्या देखिएको छ । सोमबार अभ्यास गर्दा गर्दै उनको दायाँ खुट्टामा समस्या देखिएपछि उनले अभ्यास सत्र छाडेका थिए ।

अमेरिकामा काम गर्नेहरुको यस्तो अवस्था !

4 years ago

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

4 years ago

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

ब्राजिल र स्विजरल्याण्डबीचको खेलको स्टार्टिङ लाइनअपमा को–को परे ?

4 years ago

काठमाडौं । ब्राजिल र स्विजरल्याण्डबीचको खेल अबको केही बेरमा सुरु हुँदैछ । रोस्तोभ रंगशालमा हुने खेलमा ब्राजिलले स्विजरल्याण्डविरुद्ध कडा टोली उतारेको छ ।

ब्राजिल र स्वीजरल्याण्डबीचको खेलमा कसले मार्ला बाजी ? नेपाली ज्योतिषले गरे यस्तो भविष्यवाणी...

4 years ago

आज बेलुका ब्राजिल र स्वीजरल्याण्डबीचको खेल हुँदैछ । सन् २०१४ को विश्वकपमा जर्मनीसँग ७ गोल खाएको ब्राजिलको यसपटकको विश्वकप यात्रा कस्तो हुनेछ ?

अन्तिम पटक जर्मनी सामु घुडाँ टेकेको ब्राजिलको स्वीजरल्याण्डविरुद्धको खेल कस्तो होला ?

4 years ago

एजेन्सी । रुस विश्वकपको सूरुवात गर्दा ब्राजिलले चार बर्ष अगाडी घरेलु भुमिमा जर्मनसंग ब्यहोरेको हारको पीडा अब बिर्सिएको हुनुपर्छ ।

Page 4 of 5

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।