News | Tag: bridge
झोलुङ्गे पुलमा काँढेतार लगाइ दिएपछि...
2 years agoजुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् ।
कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेन
2 years agoकाठमाडौँ । सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो ।
चीनमा विश्वको सबैभन्दा अग्लो कङ्क्रीट पुल बनेपछि...
2 years agoएजेन्सी । नयाँ सांस्कृतिक पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको चीनले पिंगटांग र लुओडियानलाई जोड्नका लागि विश्वको सबैभन्दा अग्लो पिंगटांग ग्रान्ड कङ्क्रीट टावर ब्रिज तयार गरेको छ ।
कहिल्यै यस्ता अनौठा पुलहरु देख्नु भएको छ ?
3 years agoएजेन्सी । विश्वमा केही यस्ता भौतिक निर्माणहरु भएका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् ।
मालढुङ्गा टाकुरी खण्डमा निर्माणाधीन पुल
3 years agoबागलुङ । कालिगण्डकी करिडोर मालढुङ्गा टाकुरी खण्ड अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १२ र १४ जोड्ने निर्माणाधीन पुल ।
जोखिममा पर्दै झोलुङ्गे पुल
3 years agoबझाङ्ग । बझाङ्ग झनाना बजार स्थित दूई छिमेकी जिल्ला जोड्ने झोलुङ्गे पुल सेती नदीको उच्च जोखिममा परेको छ ।
२०१८ सालमा निर्माण भएको पुल मर्मतपछि चिटिक्क
3 years agoम्याग्दी । विसं २०१८ सालमा निर्माण भएको कालीगण्डकी नदी माथिको झोलुङ्गे पुल बेनी नगरपालिका– ८ ले मर्मत गरी रंगरोगन गरेपछि अहिले चिटिक्क परेको छ ।
विश्वको सवैभन्दा लामो ‘मेगा ब्रिज’ को उद्घाटन
4 years agoजुहाई, चीन । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् ।
ठेकेदारकाे लापरबाहीले कर्णाली राजमार्गका पुलहरू अलपत्र
4 years agoकालीकोट । ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् ।
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
4 years agoदार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ ।
Page 1 of 2
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।