News | Tag: bridge

झोलुङ्गे पुलमा काँढेतार लगाइ दिएपछि...

2 years ago

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् ।

कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेन

2 years ago

काठमाडौँ । सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो ।

चीनमा विश्वको सबैभन्दा अग्लो कङ्क्रीट पुल बनेपछि...

2 years ago

एजेन्सी । नयाँ सांस्कृतिक पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको चीनले पिंगटांग र लुओडियानलाई जोड्नका लागि विश्वको सबैभन्दा अग्लो पिंगटांग ग्रान्ड कङ्क्रीट टावर ब्रिज तयार गरेको छ ।

कहिल्यै यस्ता अनौठा पुलहरु देख्नु भएको छ ?

3 years ago

एजेन्सी । विश्वमा केही यस्ता भौतिक निर्माणहरु भएका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् ।

मालढुङ्गा टाकुरी खण्डमा निर्माणाधीन पुल

3 years ago

बागलुङ । कालिगण्डकी करिडोर मालढुङ्गा टाकुरी खण्ड अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १२ र १४ जोड्ने निर्माणाधीन पुल ।

जोखिममा पर्दै झोलुङ्गे पुल

3 years ago

बझाङ्ग । बझाङ्ग झनाना बजार स्थित दूई छिमेकी जिल्ला जोड्ने झोलुङ्गे पुल सेती नदीको उच्च जोखिममा परेको छ ।

२०१८ सालमा निर्माण भएको पुल मर्मतपछि चिटिक्क

3 years ago

म्याग्दी । विसं २०१८ सालमा निर्माण भएको कालीगण्डकी नदी माथिको झोलुङ्गे पुल बेनी नगरपालिका– ८ ले मर्मत गरी रंगरोगन गरेपछि अहिले चिटिक्क परेको छ ।

विश्वको सवैभन्दा लामो ‘मेगा ब्रिज’ को उद्घाटन

4 years ago

जुहाई, चीन । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् ।

ठेकेदारकाे लापरबाहीले कर्णाली राजमार्गका पुलहरू अलपत्र

4 years ago

कालीकोट । ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् ।

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

4 years ago

दार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ ।

Page 1 of 2

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।