News | Tag: business

फिल्ममात्रै होइन, अन्य स्रोतबाट पनि यसरी कमाउँछन् यी अभिनेताहरु

2 years ago

बलिउड । बलिउडमा पछिल्लो समय अभिनय क्षेत्रमा मात्र सिमित नभइ साइड बिजनेश गर्ने ट्रेण्ड बढेर गएको छ । बलिउडका चर्चीत हस्तीहरु नै साइड बिजनेशमा लागिपरेका छन् । स्टार अभिनेता शाहरुख खान रेड चिलिज इन्टरटेनमेन्टका प्रमुख हुन् । उनको यस कम्पनीले भिएफएक्स र एनिमेशन सर्भिसहरु दिदै आइराखेको छ ।

जापानमा अनौठो विजनेश !

3 years ago

एजेन्सी । तपाईले भाडामा घर, गाडी लिने गरेको त सुन्नु भएको छ होला तर कहिल्यै युवाहरुलाई भाडामा मिल्ने कुरा सुन्नु भएको छ ?

अभिनयबाहेक साइड बिजनेशबाट पनि गज्जबको कमाइ गरेका बलिउड अभिनेताहरु

3 years ago

बलिउड । बलिउडमा पछिल्लो समय अभिनय क्षेत्रमा मात्र सिमित नभइ साइड बिजनेश गर्ने ट्रेण्ड बढेर गएको छ । बलिउडका चर्चीत हस्तीहरु नै साइड बिजनेशमा लागिपरेका छन् । स्टार अभिनेता शाहरुख खान रेड चिलिज इन्टरटेनमेन्टका प्रमुख हुन् । उनको यस कम्पनीले भिएफएक्स र एनिमेशन सर्भिसहरु दिदै आइराखेको छ ।

यी अभिनेत्रीहरुको साइड बिजनेश विश्वमै चर्चित छ

3 years ago

बलिउडमा सधैभरि उही चार्म र डिमाण्ड नरहनेबारे अभिनेत्रीहरु प्रष्ट रहेका छन् । समय छँदै साइड बिजनेशलाई पनि उत्तिकै महत्वमा राखेर बलिउड अभिनेत्रीहरु भविष्य सुरक्षित गर्न गम्भिर रहेका छन् । डिभोर्स हुँदा समेत केही अभिनेत्रीहरुको कमाइ करोडौँमा रहेको छ । उनीहरुको साइड बिजनेश विश्वमै चर्चीत पनि रहेका छन् ।

व्यापार विवादबारे वार्ता जनवरी ७ र ८ मा चीनमा हुने

3 years ago

अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् ।

Page 1 of 1

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।