News | Tag: canada
इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह
2 years agoएजेन्सी । कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ ।
कति छ क्यानडाका सांसदहरुको तलब ?
2 years agoएजेन्सी । विश्वका अधिकांश देशहरुमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ । केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भिरताका साथ लिदैँ आइरहेको छ ।
एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ जना यात्रु घाइते
2 years agoलस एन्जलस । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
जनशक्तिको कमी आउन नदिन क्यानडाले १० लाख आप्रबासीलाई प्रवेश अनुमति दिने
3 years agoएजेन्सी । तपाईलाई क्यानडा जान रहर छ ? अब यो रहर यथार्थतामा बदलिने भएको छ । अबको तीन वर्षमा क्यानडाले १० लाख आप्रबासीहरुलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । यसका लागि क्यानडा सरकारले नीति नियम बनाइसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
क्यानडाले अबको तीन वर्षमा १० लाख आप्रवासीलाई प्रवेश अनुमति दिने
3 years agoएजेन्सी । तपाईलाई क्यानडा जान रहर छ ? अब यो रहर यथार्थतामा बदलिने भएको छ । अबको तीन वर्षमा क्यानडाले १० लाख आप्रबासीहरुलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । यसका लागि क्यानडा सरकारले नीति नियम बनाइसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा
3 years agoओट्टावा, ओन्टारियो । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।
क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प
3 years agoवासिङ्टन । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् ।
'नयाँ सम्झौतामा क्यानडालाई पनि समेट्नु पर्दछ'
3 years agoवासिङ्टन। संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ ।
क्यानडा अमेरिका सामु 'नझुक्ने'
4 years agoबिबिसी । क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश नझुक्नेु बताएकी छन्।
क्यानडाका राष्ट्रपतिलाई ट्रम्पले लगाए यस्तो आरोप
4 years agoबिबिसी । क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्।
Page 1 of 2
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।