News | Tag: chelsea

'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

8 months ago

एजेन्सी । प्रिमियर लिगमा टोटनहम र चेल्सी आमने सामने गर्दैछ । यसअघि चेल्सीसँग पराजित भएको टोटनहम बदला लिने दाउमा रहेको छ । तर, टोटनहमका स्टार खेलाडीहरु पनि घाइते रहेका छन् ।

चेल्सीका पुर्व खेलाडी भन्छन्ः मैले झण्डै चेल्सी क्लबका मालिक रोमनलाई मारिन

9 months ago

एजेन्सी । चेल्सी लिजेण्ड प्याट नेभिनले एक आश्चर्य लाग्दो रहस्य बाहिर ल्याएका छन् । उनले चेल्सी क्लबका मालिक रोमन एब्राहामोविचलाई धन्दै एक दुर्घटनामा मारेको बताएका छन् ।

'चेल्सीमा म चिप्लिए'

11 months ago

एजेन्सी । अल्भारो मोराटाले इंलिस क्लब चेल्सीमा रहँदाको अनुभवबारे शेयर गरेका छन् ।

चेल्सीको सहज जित

1 year ago

काठमाडौँ । प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनलाई ४(१ गोलले पराजित गरेको छ ।

प्रिमियर लिगको पहिलो खेलमा नै चेल्सी नमाज्जाले चिप्लियो

1 year ago

काठमाडौँ । यस सिजनको पहिलो प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाईटेडसँग चेल्सीले नमिठो हार भोगेको छ । चेल्सी म्यानुसँग ४-० गोलले पराजित भएको छ ।

चेल्सीले कसरी जित्यो युरोपा लिग ?

1 year ago

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले दोस्रो पटक युरोपा लिगको उपाधि जितेको छ । सिजन २०१७–१८ को प्रिमियर लिगमा चेल्सीले पाँचौं स्थानमा चित्त बुझाएर युरोपा लिगको लागि स्थान पक्का गरेको थियो । चेल्सी युरोपा लिगको समूह ‘एल’मा परेको थियो ।

युराेपा लिग फाइनलः दोस्रो हाफमा आर्सनलविरुद्ध चेल्सीको ४ गोल

1 year ago

काठमाडौँ । चेल्सीले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति सम्पन्न फाइनल खेलमा लिग प्रतिद्धन्द्धी आर्सनललाई ४–१ गोलले पराजित गर्दै उपाधि विजेता बनेको हो ।

चेल्सीले हजार्डबारे राख्यो यस्तो प्रस्ताव, मान्ला त रियल मड्रिडले ?

1 year ago

एजेन्सी । यस सिजन उच्च फर्ममा रहेका इडिन हजार्डलाई रियल मड्रिडले अनुबन्ध गर्ने हल्ला व्यापक चलिरहेको छ । उनलाई चेल्सीले बिक्रि गर्ने मनसाय पनि बनाइसकेको छ ।

वाट्फोर्डलाई पराजित गरेसँगै चेल्सी च्याम्पियन्स लिगमा छनोट

1 year ago

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको लागि स्थान पक्का गरेको छ । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा वाट्फोर्डलाई पराजित गर्दै चेल्सीले आगामी सिजनको लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

चेल्सीले फ्रान्कफर्टसँग बराबरी खेल्यो

1 year ago

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसंग १–१ गोलको बराबरी खेलेको छ । बिहीबार राति सम्पन्न युरोपा लिगको सेमिफाइनको पहिलो लेगमा चेल्सीले बराबरी खेलेको हो ।

Page 1 of 5

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।