News | Tag: child

७५ मुद्दाका प्रतिवादी बालक

2 years ago

बाँके । जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ । चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागेका उनीहरुमध्ये ४६ जना बलात्कार मुद्दासँग सम्बन्धित छन् ।

कक्षाकोठा भत्किँदा सात जना बालबालिको मृत्यु

2 years ago

एजेन्सी । केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताएका छन् ।

पुलमुनि सडेकाे अवस्थामा भेटियाे बच्चाकाे शव

3 years ago

धरान । धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।

युकेजीमा पढ्दै गरेका बालक बोर्डिङ स्कुलको सेफ्टीट्यांकीमा भेटिएपछि...

3 years ago

दैलेख । दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा पढ्दै गरेका बालक स्कुलकै सेफ्टी ट्यांकीमा फेला परेका छन् । मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिदा बुधबार बिहान स्कुलनै सेफ्टी ट्यांकीमा फेला परेको हो ।

जोखिममा परिवार टुटेका बालिका

3 years ago

काठमाडौँ । कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।

बेवारिसे अवस्थामा भेटिएका दुर्इ बालक सरकारी बालगृहमा

3 years ago

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ का दुई बालकलाई सरकारी बालगृहमा पठाइएको छ ।

शिशुलाई जन्माएर हत्या गर्ने आमा पक्राउ

4 years ago

लमजुङ । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

द्वन्द्वका कारण यमनमा ३ वर्षमा २२ सय बालबालिका मारिए

4 years ago

जेनेभा । यमनमा भएको द्वन्द्वका कारण हालसम्म २ हजार २ सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा ३ वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ।

सुरक्षाकर्मीद्वारा बालकमाथि गोली प्रहार गरेपछि...

4 years ago

बङलादेश । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले बिहीबार रोहिङ्ग्या बालकमाथि गोली प्रहार गरेका छन् ।

Page 1 of 1

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।