News | Tag: china
चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने
2 years agoकाठमाडौँ । तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने
2 years agoमेलम्ची । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
चीनमा कोरोना भाइरसको कहरः मृत्यु हुनेको संख्या एक हजार नाघेसँगै वरिष्ठ अधिकारीहरु हटाइए
2 years agoएजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । मृतकको संख्या १,००० नाघेसँगै कोरोनाभाइरस प्रकोपलाई सम्बोधन गर्ने सम्बन्धमा चीनले धेरै वरिष्ठ अधिकारीहरुलाई हटाएको छ।
चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा
2 years agoएजेन्सी । चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गरेका छन् ।
'चीनदेखि सावधान रहनुहोस्'
2 years agoएजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गरेका छन् । तर, उनले भ्रमणका क्रममा मुख्य रुपमा एउटा सन्देश सुनाएः चीनदेखि सावधान रहनुहोस् ।
चीनले गर्यो चमत्कार, दुई दिनमा तयार पार्यो कोरोना भाइरस संक्रमितको उपचार गर्ने पहिलो हस्पिटल
2 years agoएजेन्सी । विश्वलाई आश्चर्य चकित पार्ने गरी चीनले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । पछिल्लो समय कोरोनाभाइरसका कारण आक्रान्त रहेको चीनले दुई दिनमा एक हजार जना कोरोना बिरामीलाई उपचार गर्न मिल्ने हस्पिटल तयार पारेका छन् ।
चीनको करिब ३० वटा प्रान्तमा कोरोना भाइरसको कहर
2 years agoएजेन्सी । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता
2 years agoएजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार
2 years agoएजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन्।
चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित
2 years agoएजेन्सी । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।
Page 1 of 16
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।