News | Tag: china

चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने

2 years ago

काठमाडौँ । तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

2 years ago

मेलम्ची । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

चीनमा कोरोना भाइरसको कहरः मृत्यु हुनेको संख्या एक हजार नाघेसँगै वरिष्ठ अधिकारीहरु हटाइए

2 years ago

एजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । मृतकको संख्या १,००० नाघेसँगै कोरोनाभाइरस प्रकोपलाई सम्बोधन गर्ने सम्बन्धमा चीनले धेरै वरिष्ठ अधिकारीहरुलाई हटाएको छ।

चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा

2 years ago

एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गरेका छन् ।

'चीनदेखि सावधान रहनुहोस्'

2 years ago

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गरेका छन् । तर, उनले भ्रमणका क्रममा मुख्य रुपमा एउटा सन्देश सुनाएः चीनदेखि सावधान रहनुहोस् ।

चीनले गर्यो चमत्कार, दुई दिनमा तयार पार्यो कोरोना भाइरस संक्रमितको उपचार गर्ने पहिलो हस्पिटल

2 years ago

एजेन्सी । विश्वलाई आश्चर्य चकित पार्ने गरी चीनले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । पछिल्लो समय कोरोनाभाइरसका कारण आक्रान्त रहेको चीनले दुई दिनमा एक हजार जना कोरोना बिरामीलाई उपचार गर्न मिल्ने हस्पिटल तयार पारेका छन् ।

चीनको करिब ३० वटा प्रान्तमा कोरोना भाइरसको कहर

2 years ago

एजेन्सी । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

2 years ago

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार

2 years ago

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन्।

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

2 years ago

एजेन्सी । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।

Page 1 of 16

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।