News | Tag: china

चीनद्वारा अन्य मुलुकको प्रविधिप्रति खुला र समावेशी बन्न अमेरिकालाई आग्रह

3 years ago

बेइजिङ, चीन । अमेरिकालाई अरूको प्रबिधि विकास र प्रगतिमा खुला तथा समावेशी दृष्टिकोण राख्न चीनले अमेरिकालाई आग्रह गरेको छ ।

चीनको गरिबी नियन्त्रण अभियानः क्वीचोका करिब सात लाख नागरिकलाई स्थानान्तरण गरिने

3 years ago

क्वीयाङ । दक्षिणपश्चिम चीनको क्वीचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब छ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् ।

चीन–अमेरिका व्यापार वार्ताको एसियाली शेयर बजारमा मिश्रित प्रभाब

3 years ago

सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ ।

सरुवा रोगबाट एकै महिनामा २८०० जनाको मृत्यु

3 years ago

बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।

चिनियाँ किशाेरहरूकाे दैनिकी : १ घण्टा ४४ मिनेट खाने, ९ घण्टा १९ मिनेट सुत्ने

3 years ago

बेइजिङ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

3 years ago

जिक्वान । चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून

3 years ago

बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो ।

चिनियाँ टेलिभिजन विक्री दरमा कमी

3 years ago

वेइजिङ, चीन । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ ।

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

3 years ago

बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ ।

सन् २०१८ मा चीनको हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दा माथि

3 years ago

झुङ्जोउ, चीन । मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेको छ ।

Page 10 of 16

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।