News | Tag: china

चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

4 years ago

बेइजिङ । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो ।

चीनले नदीमाथि नै बनाइदियो राजमार्ग

4 years ago

एजेन्सी । चीनले यस्तो अजबगजबको काम गरेर विश्वलाई नै आश्चर्य चकित पारिदिएको छ । अजब गजबको काम गर्दै आइरहेको चीनले पछिल्लो समय नदीमाथि नै राजमार्ग बनाइदिएको छ ।

चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

4 years ago

बेइजिङ । पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ ।

भारत–चीनबीच सम्बन्ध बिग्रनुका १५ कारण

4 years ago

भारत–चीन सम्बन्ध बिग्रिनुमा धेरै विवादहरु रहेका छन् । यी १५ कारण जसका कारण भारत चीनबीच तनाब चलिरहेको छ ।

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

4 years ago

जोहानेसबर्ग । चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ ।

७ वटा मेघा प्रोजेक्ट जसले बदल्नेछ चीनको परिचय

4 years ago

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।

अमेरिकी दूतावास अगाडि बिस्फोट

4 years ago

बेइजिङ । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।

चीनलाई उत्तर कोरियाको आग्रह

4 years ago

प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।

चीनसँग त्रसित छन् यी देशहरु

4 years ago

एजेन्सी– भारतसँग जमिन तथा समुन्द्री, जापान, भियतनाम फिलिपिन्ससँग समुन्द्री सीमालाई लिएर चीनको गहिरो विवाद रहेको छ ।

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

4 years ago

चाङ्सा, चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् ।

Page 15 of 16

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।