News | Tag: china

तस्बिरमा हेर्नुहोस् चीनले गरेको अर्को चमत्कार

2 years ago

एजेन्सी । एकपछि अर्को चमत्कार गर्दै आइरहेको चीनले स्टारफिसु एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको पइचिङ–तासिङ इन्टरनेसनल एयरपोर्टको पछिल्लो समय विश्वभर चर्चा रहेको छ ।

चीनका रेलवे स्टेशनमा हाईटेक सनग्लासेसमा देखिन्छन् प्रहरी जवानहरु

2 years ago

एजेन्सी । चिनियाँ प्रहरीका केही जवानहरु त्यहाँको एउटा रेलवे स्टेशनमा हाईटेक सनग्लासेसका साथ देखिन्छन्।

चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न

2 years ago

एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गरेका छन् ।

चीनबारे यी कुराहरू कमैलाई थाहा छ

2 years ago

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्गकिलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

मनै लोभ्याउने चीनको विकास

2 years ago

एजेन्सी । छिमेकी देश चीनले बितेको ३० वर्षमा अकल्पियन विकास गरेर देखाउन सफल भएको छ । तर, नेपालमा भने त्यो खाले समृद्धिको चर्चा आज पनि हुन सकेको छैन ।

चीनद्वारा केही अमेरिकी सामानमा कर छुट, वार्ताको वातावरण बनाउने चीनको प्रयास

2 years ago

एजेन्सी । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ ।

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’

2 years ago

काठमाडौँ । चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् ।

सी चिनपिङले नेता किम जोङ अनलाई दिए बधाइ

2 years ago

बेइजिङ । उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिएका छन् । उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका सीले बधाई दिएका हुन्।

चीनसँगको सम्झौता जहाँको त्यही

2 years ago

काठमाडौँ । कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवातजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रुप लिन सकेका छैनन् ।

चीनको अमेरिकासँगको व्यापार खुम्चियो

2 years ago

बेइजिङ । संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् ।

Page 3 of 16

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।