News | Tag: china

चीनको सिचुवानमा भूकम्पः एक जनाको मृत्यु, २९ जना घाइते

2 years ago

छेन्दु । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु

2 years ago

हाइकाउ । चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छ – ट्रम्प

2 years ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन् । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ ।

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

3 years ago

बेइजिङ । चीनमा प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ ।

‘लेकिमा’बाट ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता

3 years ago

एजेन्सी । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् ।

चीन घुम्न जाने सोचमा हुनुहुन्छ, यी १० ठाउँ अवश्य घुमेर आउनुहोस्

3 years ago

एजेन्सी । आर्थिक विकासमा धेरै देशलाई पछि पारेको चीनमा पछिल्लो समय पर्यटन क्षेत्रमा व्यापक विकास भएको पाइन्छ । यसले चीनको आर्थिक विकासमा ठुलो टेवा पुर्याइरहेको विश्लेषकहरु बताउँछन् ।

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

3 years ago

बेइजिङ । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ ।

पहिरोमा परी २४ चिनियाँको मृत्यु, २७ वेपत्ता

3 years ago

कुइयाङ, चीन । चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् ।

फेडएक्सको दावी गलतः चीन

3 years ago

बेइजिङ । संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ ।

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

3 years ago

बेइजिङ । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ ।

Page 4 of 16

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।