News | Tag: china

एकपछि अर्को कुरामा पछि पर्दै अमेरिका, विश्वकै सबैभन्दा धेरै अण्डा उत्पादन गर्ने देश पनि चीन

3 years ago

प्राय दैनिक प्रयोग आउने र स्वास्थ्यलाई तन्दरुस्त राख्न अण्डाको प्रयोग गरिन्छ । ब्रेकफास्ट वा अन्य प्रयोजनका लागि अण्डाको विशेष महत्व रहेको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

3 years ago

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।

चिनियाँ भाषा किन सिक्ने ?

3 years ago

काठमाडौँ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रतर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ ।

‘साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न’ बेइजिङमाअन्तर्राष्ट्रिय सम्मेलन

3 years ago

काठमाडौँ । चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च) मा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन् ।

विश्वलाई नयाँ परिचय दिने तयारीमा चीन !

3 years ago

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।

नेपालका सबै कम्युनिस्ट पार्टीलाई एउटै सुत्रमा बाध्न चिनियाँ नेताको सुझाव

3 years ago

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ।

चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो – सर्वेक्षण

3 years ago

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ ।

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

3 years ago

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ ।

दुई खर्ब २५ अर्ब करको भार कटौति गरिदिने

3 years ago

बेइजिङ, चीन । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ ।

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

3 years ago

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्किएका छन् ।

Page 7 of 16

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।