News | Tag: congo

कङ्गोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु

2 years ago

एजेन्सी । कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ ।

कङ्गोमा वर्षदिनमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु

3 years ago

एजेन्सी । डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ ।

हिंसामा परी कङ्गोमा ५० को मृत्यु

3 years ago

किन्शासा, कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएका हिंसात्मक झडपमा परी कम्तीमा ५० जनाको मृत्यु भएको यहाँका गभर्नर जिन बामानिसा सइदीले बिहीबार बताएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने इतुरीमा भएका पछिल्ला हिंसात्मक घटनाहरूमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

3 years ago

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनः मतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

3 years ago

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो ।

कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

3 years ago

किनसासा । कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ ।

साम्प्रदायिक हिंसाका कारण १६ हजार विस्थापित

3 years ago

जेनेभा । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन् ।

अन्यौलताका बीच कङ्गोमा मतदान

3 years ago

किन्शास । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ ।

कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?

3 years ago

किन्सासा । चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् ।

कङ्गोमा आठ जना शान्ति सैनिक मारिए

3 years ago

बेनी, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ ।

Page 1 of 2

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।