News | Tag: corona
Corona scare in Jhapa prison
1 year agoDamak, Seven inmates have been found infected with Corona Virus in Jhapa prison. This has led to a sense of terror among the inmates in the jail that is housing triple its capacity.
भारतमा जब नविवाहित दुलही कोरोना संक्रमित भएको रिपोर्ट आयो...
2 years agoएजेन्सी । पछिल्लो समय चारैतिर कोरोना भाइरसको कहर रहेको छ । यसैबीच केही रोचक घटनाहरु पनि घटेका छन् जसले तपाईलाई आश्चर्यचकित समेत पार्नसक्छ । विवाहको दिन दुलहीको स्वास्थ्य अवस्था राम्रो थिएन ।
दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै
2 years agoतुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४६ पुग्यो
2 years agoनवलपरासी । नवलपरासी पूर्वमा पनि एक जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
'ढोका थुन्न खोज्दाखोज्दै काठमाडौंमा झ्यालबाट काेराेना प्रवेश गरिसकेको पत्तो पाएनौं '
2 years agoकाठमाडौँ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो ।
विश्वभर कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट
2 years agoएजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।
कसरी हटाउने कोरोनाको त्रास ?
2 years agoकाठमाडौं । विश्वका विभिन्न स्वास्थ्य संस्थाले कोरोना भाइरसले पैदा गरेको त्रासबाट बच्न अनेक सुझाब दिइरहेका छन् ।
भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ सय १ पुग्यो
2 years agoएजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।
विश्वभर १४ लाख ४१ हजार भन्दा बढी कोरोना संक्रमित निको भए
2 years agoएजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।
युएईमा कस्तो छ कोरोना भाइरसको अवस्था ?
2 years agoएजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।
Page 1 of 32
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।