News | Tag: corona-virus
कोरोनाः चीनबाट तीन लाख “टेस्ट किट” भारतमा
2 years agoएजेन्सी । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव
2 years agoएजेन्सी । कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।
नेपालमा कोरोना भाइरसः यस्तो छ पछिल्लो अपडेट
2 years agoकाठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण फेला भएको छ । कैलालीको लम्की चुहाकी ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको हो ।
कोरोनाविरुद्ध लड्न भारतमा नयाँ रणनीति
2 years agoएजेन्सी । भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ ।
कोरोना भाइरस महिला वा पुरुष कसका लागि बढी खतरनाक ?
2 years agoएजेन्सी । कोरोना भाइरसका कारण हालसम्म झण्डै ९७ हजार जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरसका कारण १६ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । विश्वभर फैलिएको यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु लागि परेका छन् ।
कोरोनाभाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा
2 years agoएजेन्सी । युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ ।
इटालीमा यतिधेरै मानिसको मृत्यु हुनुको रहस्य यस्तो ?
2 years agoएजेन्सी । इटालीमा कोरोना भाइरसको कारण हालसम्म मर्नेहरुको संख्या १३ हजार १५५ पुगेको छ । बुधबारमात्रै ७२७ जनाभन्दा बढीले ज्यान गुमाए । संक्रमित हुनेको संख्या झण्डै १ लाख १० हजार पुगेको छ ।
चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !
2 years agoएजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।
अष्ट्रेलियामा कोरोना भाइरसका कारण विदेशी विद्यार्थीलाई अत्यन्त कठिन अवस्था
2 years agoसिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ३०५० पुगेको छ ।
विश्वभर कोरोना भाइरसको वितण्डाः कुन देशमा कति पुग्यो संक्रमति र मृत्यु हुनेको संख्या ?
2 years agoकाठमाडौँ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको सख्या विश्वभरि ११ हजार नाघेको छ । कोरोनाका कारण ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । इटाली, चीन, इरान, स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सबै भन्दा धेरै छन् ।
Page 1 of 4
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।