News | Tag: corona-virus-in-australia

कोरोना भाइरस फैलिएपछि अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया

7 months ago

काठमाडौँ, २६ फाल्गुन । अष्ट्रेलियामा पनि कोरोना भाइरस फैलिन सुरु भइसकेको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने झण्डै ९० जना संक्रमितहरु फेला परेको पुष्टि भइसकेको छ । अष्ट्रेलियाका अधिकारीहरुले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरिरहेका छन् ।

अष्ट्रेलियामा पनि कोरोना भाइरस भेटिएको पुष्टि

9 months ago

सिड्नी । चीनबाट फैलिएको कोरोनाभाइरस अष्ट्रेलियामा पनि देखिएको पुष्टि भएको छ । न्यू साउथ वेल्स राज्यमा सम्भावित चार जना विरामीमा कोरोना भाइरसको लक्षण देखिएको पुष्टि गरिएको छ ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।