News | Tag: corona-virus

कोरोना भाइरसको भविष्यवाणी गरेका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु

2 years ago

एजेन्सी । चीनमा कहर मच्चाइरहेको कोरोना भाइरसका कारण हालसम्म ५६० जनाको मृत्यु भइसकेको छ भने २५००० हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरस हालसम्म २५ देशभन्दा बढी देशमा फैलिइसकेको छ ।

के थाइल्याण्डका चिकित्सकहरुले कोरोना संक्रमितलाई निको पार्ने औषधि पत्ता लगाए कै हुन त ?

2 years ago

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण हालसम्म ३६१ जनाको ज्यान गइसकेको छ । त्यस्तै दिनप्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । यस अवस्थामा उक्त भाइरस नियन्त्रणका लागि विश्वभर भ्याक्सिन बनाउने प्रतिस्पर्धा चलिराखेको छ ।

कोरोना भाइरसका लक्षणहरुबारे थाहा पाउनुहोस्

2 years ago

एजेन्सी । हङकङ अनुसन्धानकर्ताहरुले ज्यान लिने कोरोनाभाइस नियन्त्रण गर्ने भ्यासिनको विकास गरिसकेको बताइएपनि हालसम्म यसको रोकथामका लागि ठोस निर्णय भने हुन सकेको छैन ।

कोरोना भाइरस फैलन नदिन अष्ट्रेलिया सरकारले उठायो कठोर कदम

2 years ago

सिड्नी । अष्ट्रेलिया सरकारले कोरोना भाइरस महामारी फैलन नदिन ठुलो कदम उठाएको छ । शनिबार अष्ट्रेलिया सरकारले एक विज्ञप्ति जारी गर्दै विदेशी नागरिकलाई देश प्रवेशमा रोक लगाएको छ ।

चीनमा कोरोना भाइरसका कारण १३२ जनाको मृत्यु

2 years ago

एजेन्सी । चीनमा नोबल कोरोना भाइरसका कारण मंगलबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

चीनमा कोरोना भाइरसको कहरः १०६ जनाको मृत्यु, १३३० जनाको अवस्था गम्भिर

2 years ago

एजेन्सी । मंगलबारसम्म चीनमा कोरोना भाइरसले १०६ जनाको ज्यान लिएको छ । यो भाइरसका कारण करिब ४ हजार संक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै १३३० नयाँ केशहरु अगाडि आएको चिकित्सकहरुले बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि कस्तो छ नेपाल सरकारको तयारी ?

2 years ago

काठमाडौँ । चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो ।

Page 4 of 4

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।