News | Tag: corona
भारतमा संक्रमित ५९ हजार नाघे, झण्डै २ हजारको मृत्यु
2 years agoएजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।
भारतमा ५६ हजार बढी संक्रमित, मृतकको संख्या १ हजार ८ सय ८९ पुग्यो
2 years agoएजेन्सी । कोरोना भाइरसले विश्वभर प्रभावित बनाएको छ । यस भाइरसबाट लाखौं मानिस संक्रमित बनेका छन् भने लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने
2 years agoएजेन्सी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो ।
इटालीमा कस्तो छ कोरोना भाइरसको अवस्था ?
2 years agoएजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले विश्वभर आतंकित बनाएको छ । यस भाइरसका कारणले लाखौं मानिसहरु ज्यान गुमाउन बाध्य भएका छन् ।
भारतमा एकैदिन झण्डै ४ हजार संक्रमित थपिए
2 years agoएजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले विश्वभर आतंकित बनाएको छ । यस भाइरसका कारणले लाखौं मानिसहरु ज्यान गुमाउन बाध्य भएका छन् ।
अमेरिकामा संक्रमित १२ लाख नाघे, ६९ हजार ७ सय ५ को मृत्यु
2 years agoएजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले विश्वभर आतंकित बनाएको छ । यस भाइरसका कारणले लाखौं मानिसहरु ज्यान गुमाउन बाध्य भएका छन् ।
कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशनमा राखेर उपचार
2 years agoखजुरा । नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।
कोरोनाको कति जोखिम छ मुटुरोगीलाई ?
2 years agoकाठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले शरीरका विभिन्न संवदेनशील अंगमा पार्न सक्ने प्रभावबारे विज्ञहरूले गम्भीर अध्ययन गर्न थालेका छन् । कोरोनाले मूलतः श्वास–प्रश्वासमा असर गर्छ । कोरोनाले मुटुमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दैन भन्न नसकिने विज्ञहरूको भनाइ छ ।
कोरोना कहरः बेल्जियमको मृत्युदर विश्वमै सबैभन्दा बढी, प्रति १० लाखमध्ये ६७० नागरिकको ज्यान लिँदै छ कोरोना
2 years agoएजेन्सी । कोरोना भाइरसबाट अमेरिकाले सबैभन्दा बढी मानिसको ज्यान गुमायो, इटालीले सबैभन्दा द्रुत गतिमा नागरिकको मृत्यु भएको देख्यो, तर भाइरसबाट संक्रमितमध्ये सबैभन्दा बढी मृत्युदर बेल्जियमको रहेको छ ।
युरोपमा कोरोना संक्रमितको संख्या १५ लाख माथि, १ लाख ४० हजार बढीको मृत्यु
2 years agoएजेन्सी । कोरोना भाइरसले आतंक फैलाइरहेको युरोपमा यस भाइरसबाट संक्रमितको संख्या र ज्यान गुमाउनेको संख्या बढ्दो छ ।
Page 2 of 32
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।