News | Tag: corona

भारतमा संक्रमित ५९ हजार नाघे, झण्डै २ हजारको मृत्यु

2 years ago

एजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।

भारतमा ५६ हजार बढी संक्रमित, मृतकको संख्या १ हजार ८ सय ८९ पुग्यो

2 years ago

एजेन्सी । कोरोना भाइरसले विश्वभर प्रभावित बनाएको छ । यस भाइरसबाट लाखौं मानिस संक्रमित बनेका छन् भने लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने

2 years ago

एजेन्सी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो ।

इटालीमा कस्तो छ कोरोना भाइरसको अवस्था ?

2 years ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले विश्वभर आतंकित बनाएको छ । यस भाइरसका कारणले लाखौं मानिसहरु ज्यान गुमाउन बाध्य भएका छन् ।

भारतमा एकैदिन झण्डै ४ हजार संक्रमित थपिए

2 years ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले विश्वभर आतंकित बनाएको छ । यस भाइरसका कारणले लाखौं मानिसहरु ज्यान गुमाउन बाध्य भएका छन् ।

अमेरिकामा संक्रमित १२ लाख नाघे, ६९ हजार ७ सय ५ को मृत्यु

2 years ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले विश्वभर आतंकित बनाएको छ । यस भाइरसका कारणले लाखौं मानिसहरु ज्यान गुमाउन बाध्य भएका छन् ।

कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशनमा राखेर उपचार

2 years ago

खजुरा । नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।

कोरोनाको कति जोखिम छ मुटुरोगीलाई ?

2 years ago

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले शरीरका विभिन्न संवदेनशील अंगमा पार्न सक्ने प्रभावबारे विज्ञहरूले गम्भीर अध्ययन गर्न थालेका छन् । कोरोनाले मूलतः श्वास–प्रश्वासमा असर गर्छ । कोरोनाले मुटुमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दैन भन्न नसकिने विज्ञहरूको भनाइ छ ।

कोरोना कहरः बेल्जियमको मृत्युदर विश्वमै सबैभन्दा बढी, प्रति १० लाखमध्ये ६७० नागरिकको ज्यान लिँदै छ कोरोना

2 years ago

एजेन्सी । कोरोना भाइरसबाट अमेरिकाले सबैभन्दा बढी मानिसको ज्यान गुमायो, इटालीले सबैभन्दा द्रुत गतिमा नागरिकको मृत्यु भएको देख्यो, तर भाइरसबाट संक्रमितमध्ये सबैभन्दा बढी मृत्युदर बेल्जियमको रहेको छ ।

युरोपमा कोरोना संक्रमितको संख्या १५ लाख माथि, १ लाख ४० हजार बढीको मृत्यु

2 years ago

एजेन्सी । कोरोना भाइरसले आतंक फैलाइरहेको युरोपमा यस भाइरसबाट संक्रमितको संख्या र ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

Page 2 of 32

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।